• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

३ घण्टा अघि
२

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

४ घण्टा अघि
३

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

७ घण्टा अघि
४

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

७ घण्टा अघि
५

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

७ घण्टा अघि
६

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

८ घण्टा अघि
७

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

९ घण्टा अघि
८

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

९ घण्टा अघि
९

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

९ घण्टा अघि
१०

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

१0 घण्टा अघि
११

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

१0 घण्टा अघि
१२

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

१0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (२ महिना अघि)

२३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

  • 2,808 Views
  • काठमाडौँ । किसानको पहिचान, वर्गीकरण तथा राज्यबाट प्रदान गरिने सेवा–सुविधालाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको किसान सूचीकरण कार्यक्रमअन्तर्गत हालसम्म २३ लाख ७० हजार किसान सूचीकृत भएका छन्। चालु आर्थिक वर्षमा मात्र थप ७ लाख ६० हजार किसान सूचीकरणमा समावेश भएका छन्।

    खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ ले किसानको पहिचान तथा वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र सोही आधारमा सहुलियत, छुट तथा विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। तर ठूलो सङ्ख्यामा किसान सूचीकृत भइसके पनि हालसम्म किसान परिचयपत्र जारी हुन नसकेको पाइएको छ।

    किसान परिचयपत्र वितरणमा भएको ढिलाइका कारण किसानसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा सेवा प्रवाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। विशेषगरी किसान पेन्सन योजना कार्यान्वयन, किसान हितकोष स्थापना तथा लक्षित अनुदान र सुविधा वितरणका कार्यक्रम प्रभावित भएका छन्।

    किसानको वास्तविक पहिचान सुनिश्चित गरी राज्यका सेवा–सुविधा लक्षित वर्गसम्म पुर्‍याउन परिचयपत्र प्रणालीलाई शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै सूचीकृत किसानलाई परिचयपत्र जारी गरी सोही आधारमा सेवा प्रवाह, अनुदान वितरण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    ३ घण्टा अघि

  • २

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    ४ घण्टा अघि

  • ३

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    ७ घण्टा अघि

  • ४

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    ७ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    ७ घण्टा अघि

  • ६

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    ८ घण्टा अघि

  • ७

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    ९ घण्टा अघि

  • ८

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    ९ घण्टा अघि

  • ९

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    ९ घण्टा अघि

  • १०

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ४

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution