• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति

३ मिनेट अघि
२

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

१७ घण्टा अघि
३

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

२१ घण्टा अघि
४

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

२२ घण्टा अघि
५

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक

२२ घण्टा अघि
६

आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव

२२ घण्टा अघि
७

कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा

२२ घण्टा अघि
८

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर

१ दिन अघि
९

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

१ दिन अघि
१०

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै

१ दिन अघि
११

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना

१ दिन अघि
१२

भारतमा अर्नब चक्रवातको ताण्डव ,विद्युत् र रेलसेवा प्रभावित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार (४ महिना अघि)

३२ वर्षपछि पनि कानुनविहीन परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

  • 2,171 Views
  • काठमाडौँ ।नेपालको परराष्ट्र नीतिलाई सक्षम, प्रभावकारी र सुदृढ बनाउन नेपाल सरकारलाई सुझाव तथा परामर्श प्रदान गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान स्थापना गरिएको हो।

    विकास समितिसम्बन्धी ऐन, २०१३ अनुसार जारी गरिएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (गठन) आदेश, २०६८ बमोजिम उक्त प्रतिष्ठान स्थापना गरिएको हो। परराष्ट्र नीति निर्माण तथा कार्यान्वयनमा आवश्यक अध्ययन, अनुसन्धान तथा विश्लेषणमार्फत सरकारलाई नीति-परामर्श उपलब्ध गराउने संस्थागत उद्देश्यसहित यसको स्थापना गरिएको उल्लेख छ।

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान स्थापना भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि संस्थाको सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित आवश्यक कानुनी संरचना निर्माण हुन नसकेको पाइएको छ। यसले प्रतिष्ठानको संस्थागत विकास र प्रभावकारी कार्यसम्पादनमाथि प्रश्न उठाएको छ।

    परराष्ट्र मन्त्रालयअन्तर्गत २०४६ सालमा स्थापना भएको प्रतिष्ठानले २०५४ सालदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको थियो। पछि २०६९ सालदेखि आर्थिक रूपमा स्वायत्त निकायका रूपमा सञ्चालन हुँदै आएको प्रतिष्ठानले हालसम्म आफ्नो उद्देश्य र कार्यक्षेत्रलाई व्यवस्थित गर्ने आवश्यक नियम तथा कानुन निर्माण गर्न नसकेको देखिएको छ।

    गठनसम्बन्धी व्यवस्थाअनुसार प्रतिष्ठानले आफ्नो उद्देश्य पूरा गर्न आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ। तर स्थापना भएको करिब ३२ वर्षसम्म पनि संस्थासम्बन्धी आवश्यक कानुनी दस्तावेज तर्जुमा तथा स्वीकृत भएको देखिएको छैन।

    प्रतिष्ठानले विद्यमान आर्थिक तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्थाका आधारमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको जनाएको भए पनि संस्थाको दीर्घकालीन सञ्चालन, जिम्मेवारी, अधिकार र कार्यसम्पादनलाई स्पष्ट बनाउने छुट्टै कानुनी आधार अभाव रहेको देखिन्छ।

    कूटनीतिक अध्ययन, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको प्रतिष्ठानलाई प्रभावकारी, उत्तरदायी र संस्थागत रूपमा सबल बनाउन आवश्यक कानुन तथा नियमावली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसका लागि सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायबीच समन्वय गरी कानुनी संरचना शीघ्र तयार गर्नुपर्ने देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति
    ३ मिनेट अघि

  • २

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    १७ घण्टा अघि

  • ३

    अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो
    २१ घण्टा अघि

  • ४

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह
    २२ घण्टा अघि

  • ५

    आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक
    २२ घण्टा अघि

  • ६

    आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव
    २२ घण्टा अघि

  • ७

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा
    २२ घण्टा अघि

  • ८

    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर
    १ दिन अघि

  • ९

    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
    १ दिन अघि

  • १०

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ३

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ६

    दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution