• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १४, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

१ दिन अघि
२

मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल

१ दिन अघि
३

नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

१ दिन अघि
४

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने

१ दिन अघि
५

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने

१ दिन अघि
६

सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

१ दिन अघि
७

राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई

१ दिन अघि
८

बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

१ दिन अघि
९

भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति

१ दिन अघि
१०

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

२ दिन अघि
११

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

२ दिन अघि
१२

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण २१, आईतबार (३ साल अघि)

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

  • 3,721 Views
  • काठमाडौँ, २१ साउन ।सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।

    समितिमा प्रा.डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा.डा शैली प्रधान, प्रा डा रविमान श्रेष्ठ, प्रा डा किरणप्रसाद श्रेष्ठ, प्रा डा रत्नमणि गजुरेल, प्रा डा सुवास आचार्य, प्रा.डा शशि शर्मा, प्रा.डा रमेश चाखनी, सह प्रा.डा ध्रुव गैरे, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी र डा अनन्त अधिकार सदस्य रहेका छन् ।

    नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको हो ।

    समितिले वीर अस्पतालबाट भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ ।

    समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिभिआइपी र भिआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।

    उनले भने, “अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने ?”, उनले भने ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय
    १ दिन अघि

  • २

    मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल
    १ दिन अघि

  • ३

    नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने
    १ दिन अघि

  • ४

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने
    १ दिन अघि

  • ५

    शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने
    १ दिन अघि

  • ६

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस
    १ दिन अघि

  • ७

    राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई
    १ दिन अघि

  • ८

    बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
    १ दिन अघि

  • ९

    भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति
    १ दिन अघि

  • १०

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ५

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ६

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution