• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

९ घण्टा अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

१0 घण्टा अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

१0 घण्टा अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

११ घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

११ घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

१२ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

१२ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

१२ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

१३ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

१३ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१३ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक १६, मंगलबार (४ साल अघि)

ग्यालेक्सी एक्सिलेन्सी अवार्ड भव्यताका साथ सम्पन्न

Award Ceremony

  • 5,075 Views
  • मानिस जन्मसिद्घ कोही सक्षम वा असक्षम हुदैंन, प्रत्येक मानिस भित्र केही न केही प्रतिभा लुकेको हुन्छ र उक्त प्रतिभालाई जनसमुदाय समक्ष पु–याउने काम भवानी ईन्टरटेन्मेन्ट गर्दै आईरहेको छ । सोही अनुरुप विभिन्न क्षेत्रमा अतुलनिय योगदान दिनुभएका व्यक्तित्वको कदर स्वरुप ग्यालेक्सी एक्सीलेन्स अवार्ड प्रदान गरिएको छ ।

    भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा गरिएको अवार्ड वितरण कार्यक्रममा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको छ । कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको कार्यक्रमको मुख्य उदेश्य राम्रो काम गरिरहेका व्यक्तित्वहरुवलाई थप उर्जा प्रदान गर्नु रहेको आयोजक सोनितराज ढुङ्गेलले  जनाएका छन् ।

    महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा सम्मन्न गरिएको अवार्डले समाजमा राम्रो काम गरिरहनु भएका व्यक्तित्वलाई थप राम्रो र अन्य व्यक्तित्वहरुलाई राम्रो काम गर्न प्रोत्साहन गर्ने आयोजकको विश्वास छ । र्‍याडिसन होटलमा सम्पन्न कार्यक्रममा ‘द सोसियल लिडर अवार्ड’,‘द युथ ब्यांकर एण्ड सोसियल इम्प्याक्ट अवार्ड’, ‘द आवटस्ट्याडिङ योङ एन्टरप्रेनर’ लगायत अन्य विविध गरि ३३ विद्यामा अवार्ड वितरण गरिएको थियो ।

    शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा प्रदान गरिएको अवार्डमा, बेस्ट सिङगर पपुलर चर्चित गायक “प्रकाश सपुत”लाई, बेस्ट प्रिन्सिपल “दिवश शाक्य”लाई, द बेस्ट कोभिड हिरो “मनोज आचार्य”लाई, ‘द योङ एजुकेसन हिरो अवार्ड’ “सुनिल राना”लाई, द इनोभेटिभ एक्सीलेन्स “स्टिभ फाउन्डेसन”, बेस्ट इर्मजिङ कन्सलटेन्सी “भिभिड कन्सलटेन्ट”लाई, सोसल लिडर अर्वाड “शत्रुघन अन्सारी”लाई युथ ब्याङकर एण्ड सोसल ईम्प्याक्ट अर्वाड “शाश्वत कार्की”लाइ, आउटस्ट्यान्डिङ योङ ईन्टरप्रिनर “अभिविन्द खनिया”लाई, बेष्ट प्राईमरी स्कूल अफ भक्तपूर “युरो स्कूल”लाई, एजुकेशनल लिडरसिप एण्ड म्यानेजमेन्ट अवार्ड “कृष्ण गौतम”लाई, बेष्ट एकेडेमी डाईरेक्टर “रमाकुमारी प्याकुरेल”लाई, बेष्ट अटिजम स्कूल “सेन्टर फर अटिजम नेपाल”लाई, डाईनामिक स्कूल्स प्रिन्सिपल “रामकुष्ण बल”लाई, मोष्ट ईन्स्पाईरिङ आईकन अवार्ड “डा। डि। आर। उपाध्यय”लाई, ईर्मजिङ लिडर ईन हेल्थ केयर “कृष्ण घिमिरिे”लाई, बेष्ट एकेडेमी एक्सिलेन्स अवार्ड “सेन्ट लरेन्स कलेज”लाई, योङ याचिभर अवार्ड “प्रसन्न अर्याल”लाई, बेष्ट लिरिसिष्ट “होमराज श्रेष्ठ”लाई, बेष्ट इर्मजिङ एजुकेशन ईन्टरप्रिनर “गोपाल भण्डारी”लाई, बेष्ट इर्मजिङ कलेज अफ द इयर “ओरियन्ट कलेज ९प्लस २०, ए लेभल”लाई, बेष्ट मन्टेश्वरी अफ द इयर “बेष्ट मन्टेश्वरी”लाई, आउटस्ट्यान्डिङ एकेडेमीक चियरम्यान “द्रेवेन्द्र भण्डारी”लाई, बेष्ट इभेन्ट डाईरेक्टर “लब बहादुर कार्की”लाई, इर्मजिङ होटेलर अफ द इयर “श्यामकाजी महत”लाई, बेष्ट मिडिया पर्सन “राजेन्द्र लुईटेल ९राज०”लाई, आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन इन आर्ट एण्ड कल्चर “श्रीदेव अर्याल”लाई भर्सटाईल प्रोफेसन अवार्ड “सतिस कार्की”लाई, बेष्ट मोडल “ सञ्जित भण्डारी”लाई, बेष्ट फिल्म जर्नालिष्ट “प्रकाश सुवेदी”लाई बेष्ट सिङ्कर ९लोकपप० “रामकृष्ण श्रेष्ठ”लाई, बेष्ट आउटस्ट्यान्डिङ बिजिनेस अवार्ड “शेर खान”लाई, आउटस्ट्यान्डिङ ओमन लिडरसिप अवार्ड “यमु शर्मा सुब्बा”लाई दिइएको थियो ।

    सबैमा विशेष क्षमता र प्रतिमा हुने जसलाई बाहिर ल्याउनका लागि कहि कतैबाट प्रयास हुनुपर्ने भएकोले ग्याक्लेसी एक्सीलेन्स अवार्ड महत्वपूर्ण हुने आयोजक कमिटि अध्यक्ष सोनितराज ढुङ्गेल बताउनुभयो । कार्यक्रमलाई गिता एभिएसनले साथ दिएको थियो । सबैमा विशेष क्षमता र प्रतिमा हुने जसलाई बाहिर ल्याउनका लागि कहि कतैबाट प्रयास हुनुपर्ने भएकोले ग्याक्लेसी एक्सीलेन्स अवार्ड महत्वपूर्ण हुने आयोजक कमिटि अध्यक्ष सोनितराज ढुङ्गेल बताउनुभयो । कार्यक्रमलाई गिता एभिएसनले साथ दिएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ९ घण्टा अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    १0 घण्टा अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    १0 घण्टा अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    ११ घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    ११ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    १२ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    १२ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    १२ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    १३ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution