• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१२ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१२ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ फागुन १९, मंगलबार (६ महिना अघि)

हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो

  • 4,615 Views
  • काठमाडौं – नागरिकले सरकारी निकायबाट भएका कामकारबाहीबारे गुनासो दर्ता गर्न सक्ने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न २०७६ साउन १ गतेबाट हेल्लो सरकार विद्युतीय गुनासो व्यवस्थापन पोर्टल कार्यान्वयनमा आएको छ। हालसम्म यस पोर्टलमा तीन हजार सात सय छत्तीस सार्वजनिक निकाय आबद्ध भइसकेका छन्।

    पन्ध्रौं योजनाको शासकीय सुधारतर्फको परिणामका आधारमा हेल्लो सरकारमा प्राप्त गुनासोको फस्र्यौट दर आधार वर्ष २०७५/७६ मा ४८.९ प्रतिशत रहेको थियो भने  आर्थिक वर्ष २०८०/८१ मा ९८ प्रतिशत फस्र्यौट गर्ने लक्ष्य राखिएको थियो। तर, चालु वर्ष दर्ता भएका सोह्र हजार एक सय पैंतीस गुनासोमध्ये सात हजार आठ सय दस मात्रै फस्र्यौट भएका छन्, जुन ४८.४ प्रतिशत मात्र हो। यसरी समग्रमा हालसम्म ६१ प्रतिशत गुनासो फस्र्यौट भएको देखिन्छ।

    निकायगत रूपमा सबैभन्दा बढी गुनासो क्रमशः प्रहरी प्रधान कार्यालय, नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सम्बन्धित रहेको देखिन्छ। प्रहरी प्रधान कार्यालयमा १८४७ गुनासो दर्ता भएका छन् जस मध्ये १४०५ गुनासो फस्र्यौट भएको छ, विद्युत क्षेत्रमा ५०१ गुनासो आएका छन्, नेपाल विद्युत प्राधिकरणमा ७२३ गुनासो दर्ता भई ६१९ गुनासो फस्र्यौट भएको छ भने सडक विभागमा ५१६ गुनासोमध्ये १७८ मात्र फस्र्यौट भएको छ।

    गुनासोको प्रकृति अनुसार विद्युत, सडक–पुल, ठगी, किर्ते, वेबसाइट समस्या, स्वास्थ्य मन्त्रालय, विश्वविद्यालय, स्थानीय तह र खानेपानीसँग सम्बन्धित विषय बढी देखिएका छन्। विद्युतसँग सम्बन्धित गुनासो ८७ प्रतिशत, ठगी–किर्तेसम्बन्धी ६५ प्रतिशत, वेबसाइट समस्या ६९ प्रतिशत, स्वास्थ्य मन्त्रालय २२ प्रतिशत, विश्वविद्यालय १९ प्रतिशत, स्थानीय तह २९ प्रतिशत र खानेपानी २० प्रतिशत मात्र फस्र्यौट भएको देखिन्छ। सडक–पुलसँग सम्बन्धित गुनासो सबैभन्दा कम २५ प्रतिशत मात्र फस्र्यौट भएको तथ्याङ्क छ।

    गत तीन वर्षमा गुनासो संख्या निरन्तर बढ्दै गएको छ। २०७८/७९ मा १० हजार ९२२, २०७९/८० मा ११ हजार ९३२ र चालु वर्ष १६ हजार १३५ गुनासो दर्ता भएका छन्। यसले नागरिकको चासो र सरकारी कार्यक्षमता सम्बन्धी जनविश्वास बढाएको देखिन्छ, तर फस्र्यौट दरमा अपेक्षित सुधार हुन सकेको छैन।

    विशेषज्ञहरूले सरकारी निकाय तथा पोर्टल व्यवस्थापनमा प्रभावकारी अनुगमन, जिम्मेवार निकायको जवाफदेहिता र नागरिक फिडब्याकको शीघ्र समाधान आवश्यक रहेको बताएका छन्। यसबाट मात्र नागरिकको विश्वास कायम रहन सक्छ र गुनासो व्यवस्थापन प्रणाली प्रभावकारी हुन सक्छ।

    तत्काल समस्या समाधान निर्देशिका, २०७९ को दफा ५ अनुसार सचिवको नेतृत्वमा तत्काल समस्या समाधान केन्द्र गठन गरी आयोजना कार्यान्वयनका क्रममा उत्पन्न हुने समस्या पहिचान गरी शीघ्र समाधान गर्ने व्यवस्था गरिएको छ। दफा १३ अनुसार उक्त केन्द्रले सम्पादित कामकारबाहीको मासिक प्रतिवेदन तयार गरी कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नु पर्ने व्यवस्था भए पनि हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

    आयोजना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसक्नु, स्रोत र समन्वयको कमी तथा सेवा प्रवाहमा देखिएका समस्या शीघ्र पहिचान गरी समाधान गर्न केन्द्रबाट तोकिएका जिम्मेवारी अनुसार कार्यसम्पादन हुनुपर्ने अवस्था छ। प्रभावकारी अनुगमन र प्रतिवेदन सार्वजनिक नभएमा योजना कार्यान्वयनको पारदर्शिता र जवाफदेहिता प्रभावित हुने जोखिम देखिन्छ।

    यसरी हेल्लो सरकार पोर्टलले नागरिकलाई गुनासो दर्ता गर्ने र समाधानको माग गर्न सहज पहुँच दिएको भए पनि कार्यान्वयनमा अझ सुधार र फस्र्यौट दर बढाउने पहल आवश्यक देखिएको छ। निकायहरूलाई जिम्मेवार बनाउन र गुनासोको शीघ्र फस्र्यौट सुनिश्चित गर्न प्रभावकारी निगरानी र नियमित मूल्याङ्कन अनिवार्य छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १२ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    १२ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution