• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१७ घण्टा अघि
२

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१७ घण्टा अघि
३

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

२0 घण्टा अघि
४

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

२0 घण्टा अघि
५

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२१ घण्टा अघि
६

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२१ घण्टा अघि
७

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

२२ घण्टा अघि
८

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

२२ घण्टा अघि
९

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

२३ घण्टा अघि
१०

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

२३ घण्टा अघि
११

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

२३ घण्टा अघि
१२

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ २, बिहिबार (४ साल अघि)

पछि हटे प्रधानमन्त्री देउवा

  • 5,169 Views
  • काठमाडौं । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

    १० बुँदे प्रस्तावित सम्झौतामामा नेपाली सेनाको रिर्जभेसन भएपछि तत्कालका लागि सो विषय अगाडि नबढ्ने भएको छ । यदि सो सम्झौतामा हस्ताक्षर भएको भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना परिचालित गर्ने अधिकार हुने थियो । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका छन् ।

    सात वर्षअघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । पछिल्लो समय पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न प्रस्ताव ल्याएको भन्दै विवादमा आएको हो । यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रम’bout नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रूपमै प्रस्ताव गरेको थियो ।

    प्रधानसेनापति क्षत्रीका उत्तराधिकारीका रूपमा सन् २०१८ सेप्टेम्बरमा पदवहाली गरेका पूर्णचन्द्र थापासँग पुनः अमेरिकी सैनिक अधिकारीले एसपीपी सम्झौता ‘पेन्डिङ’ रहेको भन्दै हस्ताक्षरका लागि जोड दिएका थिए । यद्यपि थापाले सो’bout सकारात्मक जवाफ दिएनन् । प्रधानसेनापति थापा सकारात्मक नदेखिएपछि अमेरिकाले रक्षामन्त्रालयमार्फत एसपीपी सम्झौताका लागि ताकेता गरेको थियो ।

    सन् २०१९ डिसेम्बरमा नेपाल भ्रमणमा आएका इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा मामिला हेर्ने अमेरिकी सहायक रक्षामन्त्री ¥यान्डल स्राइभरले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसँग एसपीपी छिटो टुंग्याउन आग्रह गरे । त्यसपछि एसपीपीको ’boutमा के गर्ने भन्ने विषयमा रक्षा, परराष्ट्र र नेपाली सेना सम्मिलित एक अध्ययन समिति बनाएको थियो । तर, अध्ययन समितिले प्रतिवेदन नबुझाउँदै यो विषय उत्तिकै टुंगियो ।

    सन् २०१८ डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकी विदेश मन्त्रालयले निकालेको वक्तव्यमा ‘इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालको केन्द्रीय भूमिका’bout छलफल भएको’ उल्लेख गरेपछि तरंग ल्याएको थियो ।

    सो प्रस्तावको विषयमा यसअघि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकालाई जवाफ पठाए पनि हस्ताक्षर गर्ने विषयमा चासो देखाएको थिएन । किनकि अमेरिकाको सैन्य रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को हिस्साका रूपमा रहेको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी हुँदा नेपालको असंलग्न विदेश नीतिको उल्लंघन हुने बुझाइ ओली सरकारको थियो ।

    अमेरिकाले सन् १९९३ मा पहिलोपटक स्टेट पार्टनरसिप कार्यक्रम अघि सार्दै आएको छ । तत्कालीन सोभियत संघअन्तर्गत रहेका सोभियत संघ नेतृत्वको सैन्य गठबन्धन वार्सा प्याक्टमा हस्ताक्षर गरेका मुलुकसँग अमेरिकाले स्टेट पार्टनरसिप सम्झौता गरेको थियो । ती देशमध्ये १७ वटा अहिले पश्चिमा देशको दबदबा रहेको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आबद्ध छन् । यो  समाचार राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १७ घण्टा अघि

  • २

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १७ घण्टा अघि

  • ३

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    २0 घण्टा अघि

  • ४

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    २0 घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    २१ घण्टा अघि

  • ६

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    २१ घण्टा अघि

  • ७

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    २२ घण्टा अघि

  • ८

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    २२ घण्टा अघि

  • ९

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    २३ घण्टा अघि

  • १०

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution