• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ६, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

२ दिन अघि
२

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

२ दिन अघि
३

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

५ दिन अघि
४

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

५ दिन अघि
५

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

५ दिन अघि
६

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

५ दिन अघि
७

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

५ दिन अघि
८

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

५ दिन अघि
९

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

५ दिन अघि
१०

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

६ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

६ दिन अघि
१२

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

६ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार (४ साल अघि)

भ्याली भ्यु इङ्लिस स्कुलले विद्यार्थीहरूलाई समय सापेक्ष व्यावहारिक शिक्षा दिने उदेश्यले ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यशाला सम्पन्न

School Workshop

  • 6,693 Views
  • मध्य बानेश्वर, काठमाडौँमा अवस्थित भ्याली भ्यु इङ्लिस स्कुलले आफ्ना विद्यार्थीहरूलाई समय सापेक्ष व्यावहारिक शिक्षा दिने उदेश्यले एक दिने कार्यशाला गोष्ठीको भव्यरूपमा आयोजना गर्यो । यही मिति २०७८ मङ्सिर पच्चीस गते शनिबारका दिन विद्यालयको खुला प्राङ्गणमा विद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागले डि जी स्कुल नेपालको सहकार्यमा कक्षा ९ मा अध्ययनरत १३५ जना विद्यार्थीहरूको सहभागितामा ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यशाला बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना सम्पन्न गरेको छ ।

    दुई सत्रमा बाँडिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारी, डि जी स्कुल नेपालका विभिन्न पदाधिकारीहरू, विद्यालयका प्रमुख प्रशासकीय अधिकृत निरज साउद, वित्त प्रबन्धक आलोक भण्डारी, सञ्चालन प्रबन्धक मुकुन्द ओझा, कम्प्युटर विज्ञान एवम् सूचना प्रविधि विभाग प्रमुख चन्द्रप्रकाश भट्ट, माध्यमिक तह इन्चार्ज जानकी शर्मा, विद्यालयका कम्प्यूटर विज्ञान तथा विज्ञान विषयका शिक्षक शिक्षिकाहरू लगायत कक्षा ९ का कक्षा शिक्षकहरू र अन्य कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्तोष चापागाईँले सञ्चालन गर्नुभएको सो कार्यक्रमको पहिलो सत्रमा डि जी स्कुल नेपालका शैक्षिक संयोजक प्रदिप बास्कोटा र पाठ्यक्रम कार्यान्वयन अधिकारी प्रनिश रत्न तुलाधरले शिक्षक अभिमुखीकरण कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई एक घन्टे तालिम प्रदान गर्नुभएको थियो । विद्यालककी माध्यमिक तह इन्चार्ज जानकी शर्माले स्वागत मन्तव्यका साथै कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभएको सो सत्रमा विद्यालयका कम्प्युटर विज्ञान एवम् सूचना प्रविधि विभाग प्रमुख चन्द्रप्रकाश भट्टले कार्यशालाको महत्व तथा स्वरूपका बारेमा प्रकाश पार्नुभएको थियो । सोही अवसरमा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले डि जी स्कुल नेपाल बाट आउनुभएका सम्पूर्ण पदाधिकारीहरूलाई खादा साथै मायाको चिनो प्रदान गरी स्वागत तथा सम्मान गर्नुभएको थियो ।

    कार्यक्रमको दोस्रो सत्रमा सम्पूर्ण विद्यार्थीहरूलाई सातओटा समूहमा बाडेर डि जी स्कुल नेपालका प्रदिप बास्कोटा,  प्रनिश रत्न तुलाधर, आदित्य गोयल, लजुना महर्जन एवम् स्मृति श्रेष्ठले रिमोट कन्ट्रोल कार बनाउने तथा चलाउने तालिम दिनुभएको थियो । कार्यशाला गोष्ठीको अन्त्यमा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सिकारु विद्यार्थीका लागि आफ्नो सिक्ने कौशल वृद्धि गर्न यस्ता कार्यशाला गोष्ठीहरू अति नै महत्वपूर्ण रहेको र विद्यालयले आउने दिनहरूमा क्रमशः यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    २ दिन अघि

  • २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    २ दिन अघि

  • ३

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    ५ दिन अघि

  • ४

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    ५ दिन अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    ५ दिन अघि

  • ६

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    ५ दिन अघि

  • ७

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    ५ दिन अघि

  • ८

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    ५ दिन अघि

  • ९

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    ५ दिन अघि

  • १०

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    ६ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

    नेपाल नक्सा
    २

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

    नेपाल नक्सा
    ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

    नेपाल नक्सा
    ४

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नेपाल नक्सा
    ५

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution