• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर १, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कम्प्लायन्स कन्फ्रेन्स नेपाल २०२६ (युके संस्करण)’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

२ घण्टा अघि
२

पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

७ घण्टा अघि
३

एनपीएल : फाइनलमा पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर

८ घण्टा अघि
४

सूर्य नेपालदेखि नबिल बैंकसम्म, १९ विधामा उत्कृष्ट करदाता सम्मानित

८ घण्टा अघि
५

जलविद्युत् आयोजनाको आईपीओमा नयाँ मापदण्ड प्रस्ताव, ५० प्रतिशत प्रगति अनिवार्य

१ दिन अघि
६

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ

१ दिन अघि
७

बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

१ दिन अघि
८

चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न प्रधानमन्त्री बालेनको निर्देशन

४ दिन अघि
९

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?

४ दिन अघि
१०

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे

६ दिन अघि
११

डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल

१ हफ्ता अघि
१२

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)

थेदेउ नेपाल समुद्घाटन सँगै हस्पिटालिटी मेनेजमेन्ट टिचर्स् मिट सम्पन्न

Spanish Language School

  • 8,522 Views
  • अल्टा भिष्टा “A School of Spanish Language ” को १६ औ बार्षिकोत्सबको उपलक्ष्यमा पानिपोखरीमा थेदेउ नेपालको समुद्घाटन गरिएको छ।

    उक्त समुद्घाटन समारोह पश्चात होटल ले हिमालय लाजिम्पाटमा एक समारोहका बिच स्पेन, स्पेनी संस्कृति, भाषा र हस्पिटालिटी सम्बन्धि छलफल गरिएको थियो। नेपालका लागि स्पेनि अवैतनिक वाणिज्य राजदूत अम्बिका श्रेष्ठ, थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवला, बबरमहल भिल्लाजका प्रबन्ध निर्देशक जयस् रिमाल फाउन्डर मेम्बर अफ अल्टा भिष्टा सृजना सुवेदी, ज्याक्सन सुवेदी, फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्दे लगायत काठमाडौंका उत्कृष्ट कलेजका होटल म्यानेजमेन्ट फ्याकल्टी हरूको बाक्लो उपस्थित रहेको थियो।

    उक्त कार्यक्रमको प्रस्तुतीको क्रममा अल्टा भिष्टाका सस्थापक सदस्य ज्याक्सन सुवेदीले थेदेउ नेपाल स्थापना भएकोमा खुसी ब्यक्त गर्दै स्टडी इन स्पेन, थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज् का बारेमा जानकारी प्रदान गर्नु भयो। प्रस्तुतीकै क्रममा थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवलाले अल्टा भिष्टा स्थापना भएको १६ बर्ष भएको उपलक्ष्यमा शुभकामना दिदै थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज् रेख्वान कालोस् युनिभर्सिटी एफिलीएटेड रहेको र यसका बारेमा जानकारी थेदेउ नेपालले प्रदान गर्ने समेत जानकारी गराउनु भयो।

    शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सन् २००६ देखि स्पेनिस भाषा, संस्कृति र शिक्षण पद्धति प्रबर्द्धन गर्दै आएको अल्टा भिष्टा को बार्षिकोत्सबकै दिन थेदेउ नेपाल स्थापना भएकोमा मुरी मुरी धन्यवाद दिदै अष्ट्रेलियन हस्पिटालिटी एजुकेशन आफुले प्राप्त गरी क्यानडामा काम गरी नेपाल फर्किएर र्याडिसन् होटलमा काम गरी हाल बबरमहल भिल्लाजको प्रबन्ध निर्देशक समेत भै आफ्नै होटल चलाइरहेको अनुभव साट्दै स्पेन र नेपालले हस्पिटालिटी क्षेत्रमा धेरै गर्नसक्ने अबसर रहेको जयस रीमालले जानकारी गराउनु भयो। शुभकामना मन्तव्यका क्रममा फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्देले उपस्थित सम्पूर्णमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै अल्टा भिष्टा लाई भबिस्य पनि स्पेनिस भाषा प्रबर्द्धनमा लाग्न उत्पेरणा प्रदान गर्नु भयो। कार्यक्रमको अन्तमा अल्टा भिष्टा नेपालकी फाउण्डर मेम्बर सृजना सुवेदीले उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    समाचार
  • १

    कम्प्लायन्स कन्फ्रेन्स नेपाल २०२६ (युके संस्करण)’ काठमाडौंमा भव्य रूपमा सम्पन्न
    २ घण्टा अघि

  • २

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै
    ७ घण्टा अघि

  • ३

    एनपीएल : फाइनलमा पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर
    ८ घण्टा अघि

  • ४

    सूर्य नेपालदेखि नबिल बैंकसम्म, १९ विधामा उत्कृष्ट करदाता सम्मानित
    ८ घण्टा अघि

  • ५

    जलविद्युत् आयोजनाको आईपीओमा नयाँ मापदण्ड प्रस्ताव, ५० प्रतिशत प्रगति अनिवार्य
    १ दिन अघि

  • ६

    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ
    १ दिन अघि

  • ७

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्
    १ दिन अघि

  • ८

    चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न प्रधानमन्त्री बालेनको निर्देशन
    ४ दिन अघि

  • ९

    सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?
    ४ दिन अघि

  • १०

    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे
    ६ दिन अघि

  • साताको प्रचलित खबर
    १

    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?

    नेपाल नक्सा
    ४

    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ

    नेपाल नक्सा
    ५

    चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न प्रधानमन्त्री बालेनको निर्देशन

    नेपाल नक्सा
    ६

    जलविद्युत् आयोजनाको आईपीओमा नयाँ मापदण्ड प्रस्ताव, ५० प्रतिशत प्रगति अनिवार्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution