• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ६, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

२ दिन अघि
२

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

२ दिन अघि
३

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

५ दिन अघि
४

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

५ दिन अघि
५

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

६ दिन अघि
६

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

६ दिन अघि
७

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

६ दिन अघि
८

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

६ दिन अघि
९

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

६ दिन अघि
१०

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

१ हफ्ता अघि
११

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

१ हफ्ता अघि
१२

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष १५, बिहिबार (४ साल अघि)

डिजि टेक्नोलोजी प्रालिको स्कूल वर्क्स प्रो सञ्चालनमा

Digi Technology

  • 10,637 Views
  • शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले स्कूल वर्क्स प्रो सञ्चालनमा ल्याएको छ ।
    डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कूल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद पौडेलले जानकारी दिए ।
    सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नु पर्ने अवस्थाको अन्त्य हुने पौडेल बताउँछन् ।

    शिक्षकले सफ्टवेयरमै गृहकार्यरअसाइनमेन्ट दिने र सो को जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विजरपोल मार्फत विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन् । कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत इ(लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ ।

    स्कूल तथा कलेजको ब्यवस्थापन पक्षले आर्थिक ब्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मुल्यांकन, रिजल्ट ब्यवस्थापन लगायत सम्पुर्ण ब्यवस्थापकीय काम सफ्टवेयर मार्फत नै नियन्त्रण गर्न सक्नेछन् ।

    त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबिच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी छ ।

    विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् ।

    स्कूल वर्क्स प्रोको कार्यान्वयन पश्चात मानव संसाधन, प्रीन्ट, संचार लगायतको खर्च घट्छ । पौडेल थप्छन् प्रविधिको सदुपयोगले सिमित कर्मचारीबाट पनि इफिसेन्सी बढाउन सकिन्छ ।

    शिक्षामा अन्तरक्रियात्मक व्यवस्थालाई प्राथमिकता दिदै स्कूल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकिकृत प्रणालीमा व्यावस्थापन गर्न सहयोग पुर्‍याउने थापाको भनाइ छ ।

    स्कूल वर्क्स प्रोको सुबिधा वेबमा मात्र नभई मोबाइल एप मार्फत पनि लिन सकिने बताइएको छ । यसबारे थप जानकारी कम्पनीको वेबसाईट www.schoolworkspro.com बाट लिन सकिन्छ

    स्कूल वर्क्स प्रोको निर्माता डिजि टेक्नोलोजी आइटी शिक्षामा दशौं बर्ष अनुभवीहरुको टिमले सन्चालन गरेको आइटी कम्पनी हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    २ दिन अघि

  • २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    २ दिन अघि

  • ३

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    ५ दिन अघि

  • ४

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    ५ दिन अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    ६ दिन अघि

  • ६

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    ६ दिन अघि

  • ७

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    ६ दिन अघि

  • ८

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    ६ दिन अघि

  • ९

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    ६ दिन अघि

  • १०

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

    नेपाल नक्सा
    २

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

    नेपाल नक्सा
    ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

    नेपाल नक्सा
    ४

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नेपाल नक्सा
    ५

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    नेपाल नक्सा
    ६

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution