• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

१0 घण्टा अघि
२

बडीमालिका मन्दिरमा भदौ १ देखि मेला, मुख्य पूजाअघि नै दर्शनको व्यवस्था

११ घण्टा अघि
३

सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

१२ घण्टा अघि
४

ट्रकमा लुकेर विमान बदलेको स्वीकारे ट्रम्पले

१३ घण्टा अघि
५

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

१३ घण्टा अघि
६

चलिरहेका उद्योग बचाउन पनि सरकार गम्भीर बन्नुपर्छ: कुलमान घिसिङ

१३ घण्टा अघि
७

आफ्ना ५ सन्तानको उपस्थितिमा रोनाल्डोले गरे जर्जिनासँग बिहे

१३ घण्टा अघि
८

राष्ट्रिय सभाको बैठक बस्दै

१४ घण्टा अघि
९

करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

१९ घण्टा अघि
१०

भ्रष्टाचार रोक्न अपराधीलाई कोर्रा हान्ने कानुन बनाउन राईको माग

१ दिन अघि
११

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन, ग्राहकलाई सेवा थप सहज हुने

१ दिन अघि
१२

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २१, सोमबार (४ साल अघि)

अपर तामाकोसीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

  • 8,443 Views
  • काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।

    प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

    दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन सुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत शान्ति स्वस्ति गर्दै आयोजनाको सफलताको कामना गरियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गरेको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गरेका थिए ।

    सो आयोजनाको उद्घाटन गत असार २१ गते गरिएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेसनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेसनमा जोडिएको छ ।

    २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । आयोजना निर्माण सकिन ११ वर्ष लाग्यो । मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतीका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।

    आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

    आयोजनाको सुरुआती लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिँदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत ५२ अर्ब पुगेको छ ।

    सुरुआती चरणमा निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकामा निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै ३२ अर्ब पुगेको छ । यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब पुगेको छ । आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्छ । त्यो भनेको कूल दुई अर्ब २८ करोड युनिट बिजुली हो । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

    सन् १९९९ मा अस्ट्रियन नागरिक डा क्रिस्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाको नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी गरेका थिए । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्राधिकरणले २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

    आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट लागत औसतमा तीन रुपैयाँ ५० पैसा रहेको छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँ ६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता भएको छ । प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिददर हालसम्मकै सस्तो हो ।

    रुग्ण अवस्थामा रहेको आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालमा हरेक महिना आयोजनास्थल नै पुगेर सहजीकरण गरेका थिए । आयोजनाका निर्माण व्यवसायीलाई परिचालन गर्नेदेखि सम्बद्ध कर्मचारीलाई आड भरोसा प्रदान गर्ने काममा समेत उनले विशेष पहल गरे । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाको हरेक काममा उत्तिकै प्रयत्न गरेका थिए । सोही प्रयत्नका कारण आयोजना पूर्णरूपमा सफल भएको र व्यावसायिक रूपमा उत्पादन सुरु भएको हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने
    १0 घण्टा अघि

  • २

    बडीमालिका मन्दिरमा भदौ १ देखि मेला, मुख्य पूजाअघि नै दर्शनको व्यवस्था
    ११ घण्टा अघि

  • ३

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा
    १२ घण्टा अघि

  • ४

    ट्रकमा लुकेर विमान बदलेको स्वीकारे ट्रम्पले
    १३ घण्टा अघि

  • ५

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
    १३ घण्टा अघि

  • ६

    चलिरहेका उद्योग बचाउन पनि सरकार गम्भीर बन्नुपर्छ: कुलमान घिसिङ
    १३ घण्टा अघि

  • ७

    आफ्ना ५ सन्तानको उपस्थितिमा रोनाल्डोले गरे जर्जिनासँग बिहे
    १३ घण्टा अघि

  • ८

    राष्ट्रिय सभाको बैठक बस्दै
    १४ घण्टा अघि

  • ९

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर
    १९ घण्टा अघि

  • १०

    भ्रष्टाचार रोक्न अपराधीलाई कोर्रा हान्ने कानुन बनाउन राईको माग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा
    २

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ३

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

    नेपाल नक्सा
    ४

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ५

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

    नेपाल नक्सा
    ६

    स्वास्थ्य बीमा बोर्डको अनुगमन कमजोर, ४१ जिल्लामा वर्षभरि पुग्न सकेन टोली

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution