• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

८ मिनेट अघि
२

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२५ मिनेट अघि
३

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२६ मिनेट अघि
४

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

४६ मिनेट अघि
५

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

४८ मिनेट अघि
६

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ घण्टा अघि
७

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१८ घण्टा अघि
८

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१९ घण्टा अघि
९

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

२१ घण्टा अघि
१०

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

२२ घण्टा अघि
११

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२२ घण्टा अघि
१२

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार (१ साल अघि)

नेपाल राष्ट्र बैंकले १००० दरका ४३ करोड नयाँ नोट छपाइ, आपूर्ति र डेलिभरीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बोलपत्र आह्वान

Nepal Rastra Bank

  • 7,969 Views
  • काठमाडौं, भदौ ९ – नेपाल राष्ट्र बैंक (एनआरबी) को मुद्रा व्यवस्थापन विभागले १००० दरका ४३ करोड रुपैयाँ नोट छपाइ, आपूर्ति र डेलिभरीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकले यसका लागि पूर्व-योग्य सुरक्षा छापाखाना कम्पनीलाई मात्र सहभागी हुन आग्रह गरेको हो।

    एनआरबीले जारी गरेको सूचनाअनुसार आन्तरिक प्रतिस्पर्धी बोलपत्र प्रक्रिया (IFB No: NRB/CMD/ICB/G-02/082/83) अन्तर्गत बोलपत्र दिने कम्पनीले एउटै चरणमा दुईवटा छुट्टाछुट्टै खाममा पेश गर्नुपर्नेछ। यसमा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव अलग्गै राखी एउटै खामभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    यसअघि सन् २०२५ मार्च १२ मा प्रकाशित सूचनामा नामावलीमा परेका पूर्व-योग्य कम्पनीले मात्र यसमा सहभागी हुन पाउने व्यवस्था छ। बोलपत्र फाराम एनआरबीको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकसाल शाखाबाट वा इमेल मार्फत खरिद गर्न सकिनेछ। यसका लागि कम्पनी दर्ता प्रमाणपत्र, अधिकृत प्रतिनिधि पत्र र तोकिएको शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    बोलपत्र फाराम खरिद गर्नुपर्ने अन्तिम मिति २०८२ असोज २३ (९ अक्टोबर २०२५) सम्म तोकिएको छ।

  • 1000 rupees banknote
  • currency printing Nepal
  • international competitive bidding
  • Nepal Rastra Bank
  • NRB bid 2025
  • NRB tender notice
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    ८ मिनेट अघि

  • २

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    २५ मिनेट अघि

  • ३

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    २६ मिनेट अघि

  • ४

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    ४६ मिनेट अघि

  • ५

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो
    ४८ मिनेट अघि

  • ६

    रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    १ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १८ घण्टा अघि

  • ८

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १९ घण्टा अघि

  • ९

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    २१ घण्टा अघि

  • १०

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution