• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

४ मिनेट अघि
२

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

१ घण्टा अघि
३

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

२ घण्टा अघि
४

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

२ घण्टा अघि
५

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

२ घण्टा अघि
६

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

३ घण्टा अघि
७

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

३ घण्टा अघि
८

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

४ घण्टा अघि
९

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

४ घण्टा अघि
१०

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ दिन अघि
११

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१ दिन अघि
१२

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ ३२, बिहिबार (१ महिना अघि)

हराएका ८ हजारभन्दा बढी बालबालिकाको उद्धार, ६ सय जना भन्दा बढिको विवरण अझै अस्पष्ट

  • 1,261 Views
  • काठमाडौं। राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०८१/८२ मा हराएका, अपहरणमा परेका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा रहेका गरी आठ हजार ७९२ बालबालिकाको उद्धार गरेको छ। यद्यपि उद्धार गरिएका ६०१ बालबालिकाको स्पष्ट विवरण अभिलेखीकरण नभएको तथा ५७५ जना हराएका बालबालिकाको खोजी अझै जारी रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

    बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५९ बमोजिम स्थापना भएको राष्ट्रिय बाल अधिकार परिषद्लाई बालअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने विशिष्टीकृत निकायका रूपमा जिम्मेवारी दिइएको छ। चालु आर्थिक वर्षमा परिषद्का लागि ८ करोड ३५ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ७ करोड ३९ लाख ९१ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनअनुसार परिषद्ले वर्षभरि हराएका वा अपहरणमा परेका ८ हजार १७९, बेवारिसे अवस्थामा फेला परेका ४०९ तथा सडकमा रहेका २०४ बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २ हजार २८५ बालक र ५ हजार ६९० बालिकासहित ७ हजार ९७५ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। त्यस्तै २१६ जना अस्थायी पुनर्स्थापना केन्द्रमा रहेका छन्।

    तर, ६०१ बालबालिकाको पहिचान र अवस्थासम्बन्धी स्पष्ट विवरण तयार नगरिएको तथा हराएका ५७५ बालबालिकाको खोजतलास अझै जारी रहेको प्रतिवेदनले औंल्याएको छ। महालेखाले बालबालिका उद्धार, पुनर्मिलन, पुनर्स्थापना तथा सीप विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समन्वयात्मक प्रणाली विकास गर्न सुझाव दिएको छ।

    यस्तै, बालगृहको सञ्चालन र अनुगमनतर्फ पनि विभिन्न कमजोरी देखिएको छ। बालबालिकासम्बन्धी नियमावली, २०७८ ले बालगृहका लागि न्यूनतम मापदण्ड, नियमित अनुगमन तथा पुनर्स्थापना केन्द्रमा कम्तीमा २० जना बालबालिकालाई सेवा दिन सक्ने बालमैत्री भौतिक पूर्वाधारको व्यवस्था अनिवार्य गरेको छ।

    परिषद्को प्रतिवेदनअनुसार देशभर रहेका २०७ बालगृहमध्ये ९८ बालगृहमा ९४५ बालक र १ हजार २७६ बालिकासहित कुल २ हजार २२१ बालबालिका संरक्षणमा रहेका छन्। तर सञ्चालनमा रहेका ५६ बालगृहमा २० जनाभन्दा कम बालबालिका रहेको तथा सिन्धुपाल्चोक र काभ्रेका दुई बालगृहमा एक जना पनि बालबालिका नरहेको पाइएको छ।

    अनुगमनका क्रममा ११ बालगृह सुविधा सम्पन्न रहेको, ६४ बालगृहले न्यूनतम मापदण्ड पूरा गरे पनि सेवा संरचना र व्यवस्थापनमा सुधार आवश्यक रहेको, २३ बालगृहले आधारभूत मापदण्ड नै पूरा नगरेको तथा दुई बालगृहले आवश्यक मापदण्ड पूरा नगरेकाले कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।

    महालेखाले मापदण्ड पूरा नगर्ने संरक्षण केन्द्रलाई आवश्यक पूर्वाधार र सेवा सुधार गर्न लगाई बालबालिकालाई सुरक्षित, गुणस्तरीय र बालमैत्री संरक्षण सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    ४ मिनेट अघि

  • २

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    १ घण्टा अघि

  • ३

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    २ घण्टा अघि

  • ४

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    २ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    २ घण्टा अघि

  • ६

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    ३ घण्टा अघि

  • ७

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    ३ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ४ घण्टा अघि

  • ९

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ४ घण्टा अघि

  • १०

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution