• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

३९ मिनेट अघि
२

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

२ घण्टा अघि
३

निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला

३ घण्टा अघि
४

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

४ घण्टा अघि
५

परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै

४ घण्टा अघि
६

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप

४ घण्टा अघि
७

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

४ घण्टा अघि
८

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

५ घण्टा अघि
९

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

५ घण्टा अघि
१०

भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह

५ घण्टा अघि
११

इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र

५ घण्टा अघि
१२

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (५ घण्टा अघि)

इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र

  • 403 Views
  • काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व क्रिकेटका २१ जना पूर्वकप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन् ।

    पूर्वकप्तानहरूले पत्रमार्फत जेलमा रहेका इमरानलाई आवश्यक स्वास्थ्य उपचार तथा उचित चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शरीफसँग आग्रह गरेका हुन् ।

    ‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरानलाई अस्पताल लगेर चिकित्सकीय परीक्षण गराउन तथा त्यसका लागि मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको उल्लेख छ । अदालतले गठन गर्ने मेडिकल बोर्डमा इमरानका निजी चिकित्सक र उनकी बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन आदेश दिएको थियो । साथै, इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्न पनि अदालतले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

    तर, पूर्वकप्तानहरूले अदालतको आदेशअनुसार इमरानलाई अस्पतालमा उपचार नगराइएको दाबी गरेका छन् । उनीहरूका अनुसार इमरानलाई अस्पतालमा केही घण्टामात्र राखिएको थियो भने अदालतको आदेशअनुसार गठन गरिएको मेडिकल बोर्डबाट नभई सरकारले नियुक्त गरेको चिकित्सकीय टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो ।

    सरकारले नियुक्त गरेको टोलीले इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ रहेको घोषणा गरेपछि पुनः अदियाला जेल पठाइएको पूर्वकप्तानहरूले बताएका छन् । उनीहरूले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न तथा इमरानको स्वास्थ्य उपचारमा आवश्यक गम्भीरता अपनाउन प्रधानमन्त्री शरीफको ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री शरीफलाई पूर्वकप्तानहरूले पठाएको यो दोस्रो पत्र हो । यसअघि गत १४ फेब्रुअरीमा १४ जना पूर्वकप्तानले इमरानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए ।

    त्यस समयमा इमरानको परिवारले आँखाको समस्याका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको दाबी गरेको थियो । परिवारले जेलमा रहँदा उनले आवश्यक उपचारसमेत नपाएको आरोप लगाएको थियो ।

    पत्रमा हस्ताक्षर गर्ने २१ पूर्वकप्तान

    माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, ली जर्मन, एडम गिलक्रिस्ट, डेभिड गावर, किम ह्युजेस, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ व र जोन राइटले पत्रमा हस्ताक्षर गरेका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
    ३९ मिनेट अघि

  • २

    निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान
    २ घण्टा अघि

  • ३

    निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला
    ३ घण्टा अघि

  • ४

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
    ४ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै
    ४ घण्टा अघि

  • ६

    मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप
    ४ घण्टा अघि

  • ७

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
    ४ घण्टा अघि

  • ८

    मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप
    ५ घण्टा अघि

  • ९

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    ५ घण्टा अघि

  • १०

    भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा
    ६

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution