• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

२ घण्टा अघि
२

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

२ घण्टा अघि
३

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक

२ घण्टा अघि
४

आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव

३ घण्टा अघि
५

कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा

३ घण्टा अघि
६

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर

४ घण्टा अघि
७

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

४ घण्टा अघि
८

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै

४ घण्टा अघि
९

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि
१०

भारतमा अर्नब चक्रवातको ताण्डव ,विद्युत् र रेलसेवा प्रभावित

१ दिन अघि
११

एलपी ग्यास किन्दा अब अनिवार्य भ्याट बिल दिनुपर्ने, नदिए कारबाही हुने

१ दिन अघि
१२

भारी वर्षा र बाढीको जोखिमपछि स्वास्थ्य संस्थालाई उच्च सतर्क रहन निर्देशन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)

वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

  • 1,456 Views
  • काठमाडौं, २०८३ कात्तिक १० गते। वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने भएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको लोगो राखिनेछ।

    काठमाडौंको सोल्टीमोडस्थित होटल इम्पेरियलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सचिव आशिष कार्की र काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले हस्ताक्षर गरेका छन्।

    सम्झौतापछि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सीईओ कार्कीले नेपाली क्रिकेटप्रतिको आफ्नो विशेष रुचि र लगावका कारण काठमाडौं गोर्खाजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। काठमाडौंमै जन्मिएर हुर्किएका उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रले पनि आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने धारणा व्यक्त गरे।

    कार्कीले काठमाडौं गोर्खाजसँगको सहकार्यलाई एउटा टोलीसँग जोडिने विषयमा मात्र सीमित नराखी नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुदको विकासमा योगदान पुर्‍याउने प्रयासका रूपमा लिएको बताए।

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी परिवार नेपाली क्रिकेटलाई सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

    उनले टोलीका खेलाडी, व्यवस्थापन तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामनासमेत दिए। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले टोलीमाथि विश्वास गर्दै सहकार्यका लागि अघि आएकोमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीप्रति आभार व्यक्त गरे।

    खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता र सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्तो सहकार्यले टोलीलाई थप हौसला र प्रेरणा प्रदान गर्ने बताए।

    सिरोहियाले काठमाडौं गोर्खाजमा ऊर्जा, उत्साह र केही गरेर देखाउने दृढता रहेको बताउँदै टोलीले आफ्नो क्षमता र प्रतिबद्धता मैदानमा प्रस्तुत गर्ने लक्ष्य राखेको उल्लेख गरे।

    समर्थकको विश्वास र साझेदार संस्थाहरूको सहयोगलाई आत्मसात् गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टोली प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र काठमाडौं गोर्खाजबीचको यस सहकार्यले एनपीएलको तेस्रो संस्करणमा टोलीलाई थप हौसला प्रदान गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो
    २ घण्टा अघि

  • २

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह
    २ घण्टा अघि

  • ३

    आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसीको आकस्मिक बैठक
    २ घण्टा अघि

  • ४

    आईजीपीको विषयमा अल्झिनुभन्दा तातोपानी नाका चलाउन गोकुल बाँस्कोटाको सुझाव
    ३ घण्टा अघि

  • ५

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण कात्तिक १४ देखि, ३० टोली प्रतिस्पर्धामा
    ३ घण्टा अघि

  • ६

    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, यस्तो छ दर
    ४ घण्टा अघि

  • ७

    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
    ४ घण्टा अघि

  • ८

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिँदै
    ४ घण्टा अघि

  • ९

    चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना
    ४ घण्टा अघि

  • १०

    भारतमा अर्नब चक्रवातको ताण्डव ,विद्युत् र रेलसेवा प्रभावित
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ३

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ६

    दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution