• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ

१२ घण्टा अघि
२

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन

१३ घण्टा अघि
३

मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा

१३ घण्टा अघि
४

ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

१३ घण्टा अघि
५

सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल

१४ घण्टा अघि
६

प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

१५ घण्टा अघि
७

काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक

१५ घण्टा अघि
८

प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै

१५ घण्टा अघि
९

स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

२१ घण्टा अघि
१०

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ दिन अघि
११

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

१ दिन अघि
१२

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २९, सोमबार (१ महिना अघि)

डिजिटल सुशासनमा प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रममा के छ ?

  • 1,157 Views
  • काठमाडौं । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) ले आर्थिक वर्ष २०२४/२५ मा डिजिटल प्रविधिमा आधारित सुशासन प्रवर्द्धन गर्दै प्रदेश र स्थानीय तहमा सार्वजनिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको जनाएको छ। कार्यक्रमको वार्षिक प्रतिवेदनअनुसार सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मा आधारित प्रणालीको विस्तारसँगै निर्णय प्रक्रिया, वित्तीय अनुशासन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार जनाएको छ।

    प्रतिवेदनअनुसार प्रदेश सरकारहरूले ई–क्याबिनेट, प्रोजेक्ट बैंक, कर्मचारी व्यवस्थापन प्रणाली, विद्युतीय खरिद (ई–जीपी) तथा अनलाइन अनुगमन प्रणालीलाई विस्तार गर्दै प्रशासनिक निर्णय र वित्तीय कारोबारलाई डिजिटल अभिलेखमा रूपान्तरण गरेका छन्। यसबाट निर्णय प्रक्रिया थप पारदर्शी, खोजयोग्य र लेखापरीक्षणयोग्य बनेको उल्लेख गरिएको छ।

    गण्डकी प्रदेशले डिजिटल रूपान्तरणको मार्गचित्रका रूपमा ई–गभर्नेन्स मास्टर प्लान  लागू गर्नुका साथै स्थानीय तहको कार्यसम्पादन अनुगमनका लागि रियल–टाइम ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ। बागमती प्रदेशले सरकारी कार्यालय सूचना तथा कार्यालय व्यवस्थापन प्रणाली लाई सञ्जालमार्फत जोडेर आन्तरिक प्रशासनिक कार्यप्रवाहलाई थप प्रभावकारी बनाएको जनाएको छ।

    कोशी प्रदेशले मन्त्रालय तथा सरकारी निकायको पुनर्संरचना गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको कार्यसम्पादन तथा जिम्मेवारीलाई स्पष्ट बनाएको छ। साथै प्रदेशका सबै १३७ स्थानीय तहलाई GIOMS प्रणालीसँग आबद्ध गरी कार्यालय व्यवस्थापन, सञ्चार तथा निर्णय अभिलेखीकरणमा एकरूपता कायम गरेको प्रतिवेदनमा उल्लेख छ।

    मधेश प्रदेशले ई–क्याबिनेट र प्रोजेक्ट बैंक कार्यान्वयनको तयारीलाई प्राथमिकता दिएको छ भने कर्मचारी सूचना प्रणाली  को विस्तारमार्फत प्रशासनिक प्रक्रिया छिटो, पारदर्शी र कागजरहित बनाउने पहल गरेको छ। लुम्बिनी प्रदेशले ई–जीपी प्रणालीलाई प्रशासनिक प्रक्रियासँग एकीकृत गरी वित्तीय जवाफदेहिता अभिवृद्धि गर्नुका साथै अनियमितताको जोखिम न्यूनीकरण गरेको जनाएको छ। कर्णाली प्रदेशले ई–जीपी तथा सार्वजनिक योजना व्यवस्थापन प्रणाली  सञ्चालनका लागि कर्मचारी क्षमता अभिवृद्धिमा जोड दिएको जनाएको छ।

    प्रतिवेदनअनुसार मध्यमकालीन खर्च संरचना , सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणाली  जस्ता मापदण्ड प्रदेश तथा स्थानीय तहमा संस्थागत गरिँदै लगिएको छ। डिजिटल प्लेटफर्ममार्फत प्रदेश सरकार र स्थानीय तहबीच सूचना आदान–प्रदान तथा अनुगमन प्रक्रिया थप प्रभावकारी बनेको उल्लेख गरिएको छ।

    पीएलजीएसपीले संघीय स्तरमा ६५३ स्थानीय तहमा लागत साझेदारी मोडेलमा सूचना प्रविधि अधिकृत नियुक्त गर्न सहयोग गरेको छ। ती अधिकृतहरूले योजना, बजेट, सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा सञ्चारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

    कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन  रूपरेखा पनि परिमार्जन गरी अन्तिम रूप दिइएको छ। यससँगै वास्तविक समय (रियल–टाइम) मा कार्यक्रमको प्रगति, उपलब्धि तथा सूचकाङ्क अनुगमन गर्न वेब–आधारित व्यवस्थापन सूचना प्रणालीविकासको तयारी पूरा भएको प्रतिवेदनमा उल्लेख छ। यसमा समेटिने PLGSP+ सूचकहरू नेपालको पहिलो ‘स्टेट अफ फेडरलिज्म रिपोर्ट’ तयार गर्न आधार बन्ने अपेक्षा गरिएको जनाएको छ।

    पारदर्शिता र सार्वजनिक सहभागिता अभिवृद्धिका लागि पीएलजीएसपीले आफ्नो वेबसाइट नवीकरण गर्नुका साथै डिजिटल न्यूजलेटर, भिडियो सामग्री तथा आन्तरिक ज्ञान साझेदारी प्लेटफर्म सञ्चालनमा ल्याएको छ। ‘नमस्ते मेयर’ तथा ‘हेलो मुख्यमन्त्री’ जस्ता नागरिक सहभागितामूलक डिजिटल अवधारणालाई विस्तार गर्दै नागरिक प्रतिक्रिया संकलन प्रणाली विकासको तयारीसमेत गरिएको जनाएको  छ।

    यस्तै, पाँच प्रदेशका २५ स्थानीय तहमा आन्तरिक स्रोत परिचालन  सम्बन्धी पाइलट कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। यस कार्यक्रममार्फत स्थानीय तहको राजस्व क्षमता वृद्धि, वित्तीय आत्मनिर्भरता सुदृढीकरण तथा संघीय अनुदानमाथिको निर्भरता घटाउने लक्ष्य राखिएको छ।

    पीएलजीएसपीका अनुसार सन् २०२६ देखि स्वतन्त्र तेस्रो पक्षबाट सात चरणमा कार्यक्रमको अनुगमन तथा प्रमाणीकरण गर्ने व्यवस्था लागू गरिनेछ। यसले संघ, प्रदेश र स्थानीय तहमा सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा नतिजामुखी शासन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग गरिएको  उल्लेख छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ
    १२ घण्टा अघि

  • २

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन
    १३ घण्टा अघि

  • ३

    मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा
    १३ घण्टा अघि

  • ४

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी
    १३ घण्टा अघि

  • ५

    सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल
    १४ घण्टा अघि

  • ६

    प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
    १५ घण्टा अघि

  • ७

    काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक
    १५ घण्टा अघि

  • ८

    प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै
    १५ घण्टा अघि

  • ९

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे
    २१ घण्टा अघि

  • १०

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ३

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ४

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ५

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ६

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution