• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

४ घण्टा अघि
२

ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ

१९ घण्टा अघि
३

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन

२0 घण्टा अघि
४

मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा

२0 घण्टा अघि
५

ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

२0 घण्टा अघि
६

सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल

२१ घण्टा अघि
७

प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

२२ घण्टा अघि
८

काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक

२२ घण्टा अघि
९

प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै

२२ घण्टा अघि
१०

स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

१ दिन अघि
११

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ दिन अघि
१२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष १४, बुधबार (४ साल अघि)

दिल्लीमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि ‘येल्लो अलर्ट’ लागू

Capital India

  • 4,994 Views
  • काठमाडौं । छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि ‘येल्लो अलर्ट’ लागू गरिएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तीब्र रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै येल्लो अलर्ट घोषणा गरेका हुन् ।

    कोरोनाका बढ्दो केसहरूलाई ध्यानमा राख्दै कोरोना प्रतिबन्धहरू अझ कडा बनाइने बताउँदै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘साइन्टिफिक तवरले प्रतिबन्ध लगाउन सकयोस् भनेर हामीले जुलाईमा जीआरपी बनाएका थियौं । दिल्लीमा जीआरपी लागू गर्ने निर्णय गरेका छौं । येल्लो अलर्ट लागू हुनेछ । प्रतिबन्ध लगाइँदैछ ।’

    उनले थप भनेका छन्, ‘विगत दुई दिनभन्दा बढी समयदेखि ०.५ प्रतिशत कोरोना पोजिटिभ दर रेकर्ड भइरहेको छ । हामी ग्रेडेड प्रतिक्रिया कार्य योजनाको लेभल–१ (पहेँलो अलर्ट) लागू गर्दैछौं । लागू हुने प्रतिबन्धहरूको विस्तृत आदेश छिट्टै जारी गरिनेछ ।’

    यसका साथै मुख्यमन्त्री केजरीवालले कोरोनाबाट डराउनुपर्ने कुरा नभएको र अधिकांश मामिलामा हल्का लक्षण देखिएको बताए । कोरोनाको नयाँ संस्करण ओमिक्रोनका बिरामीहरूलाई आईसीयू, भेन्टिलेटर वा अक्सिजन बेडको आवश्यकता नपर्ने उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘चिन्ता नगर्नुहोस् । यस पटक हामी कोरोना भाइरससँग लड्न १० गुणा बढी तयार छौं । बजार र मलमा मानिसहरूले मास्क नलगाएको भीडका तस्बिरहरू छन् । अब बजार भीडभाड छ, मास्क लगाएका छैनन् भन्ने तस्वीर आउनु हुँदैन । नत्र बजार बन्द गर्नुपर्ने र आर्थिक समस्या आउनेछ ।’

    लगातार दुई दिनसम्म कोरोना संक्रमण दर ०.५ प्रतिशतभन्दा बढी रहँदा ‘पहेँलो’ अलर्ट जारी गरिन्छ । यसमा रात्रि कफ्र्यू लगाउने, स्कूल र कलेजहरू बन्द गर्ने, जोर–बिजोर आधारमा गैर–आवश्यक वस्तु पसलहरू खोल्ने, मेट्रो–ट्रेन र सार्वजनिक सवारीहरूमा यात्रुहरूको सिट क्षमता आधा गर्ने जस्ता उपायहरू समावेश छन् ।

    दिल्लीमा के खुल्छ र के बन्द हुन्छ ?

    मल र सपिङ कम्प्लेक्सका पसलहरू जोर–बिजोर अनुसार खुल्नेछन् ।

    विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द रहनेछन् ।

    पसलहरू बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्नेछन् ।

    इलाकामा पसल खोल्न अनुमति दिइनेछ तर, कोभिड नियमहरू पालना गर्नुपर्नेछ ।

    ५० प्रतिशत क्षमतामा साप्ताहिक बजार स्थापना गरिनेछ ।

    प्रत्येक महानगरपालिकामा साप्ताहिक बजार मात्रै चल्न दिइनेछ ।

    ५० प्रतिशत क्षमतामा रेस्टुरेन्ट सञ्चालन गर्न दिइनेछ । रेस्टुरेन्टहरू बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्नेछन् ।

    ५० प्रतिशत क्षमताका बारहरू दिनको १२ बजेदेखि राति १० बजेसम्म खुल्नेछन् ।

    होटलहरू भोज र सम्मेलन हल बिना खोल्न अनुमति दिइनेछ ।

    सभाहलहरु बन्द रहनेछन् ।

    सिनेमा हल, थिएटर र मल्टिप्लेक्स बन्द रहनेछन् ।

    मनोरञ्जन र वाटर पार्कहरू बन्द रहनेछन् ।

    केन्द्रीय सरकारी कार्यालयहरू भारत सरकारको आदेश अनुसार खुल्नेछन् ।

    ५० प्रतिशत कर्मचारीलाई निजी कार्यालयमा बोलाउन दिइनेछ ।

    अटो, ई–रिक्सा, ट्याक्सी र साइकल रिक्सामा २ जना मात्र यात्रुले यात्रा गर्न पाउनेछन् ।

    राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न सकिने भएपनि खेलकुद परिसर, रंगशाला र पौडी पोखरी बन्द रहनेछन् ।

    विवाह समारोह र अन्त्येष्टिमा २० जना मात्र सहभागी हुन दिइनेछ ।

    सामाजिक, राजनीतिक, धार्मिक, चाडपर्व र मनोरञ्जन सम्बन्धी गतिविधिमा प्रतिबन्ध लगाइनेछ ।

    धार्मिक स्थलहरु खुला रहनेछन् तर, भक्तजनहरुलाई प्रवेशमा रोक लगाइनेछ ।

    राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यू लागू हुनेछ ।

    दिल्ली मेट्रो ५० प्रतिशत सिट क्षमताको साथ चल्नेछ र उभिएर यात्रा गर्ने अनुमति दिइने छैन ।

    एक राज्यबाट अर्को राज्य जाने बसहरू ५० प्रतिशत सिट क्षमतामा चल्नेछन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    समाचार
  • १

    तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या
    ४ घण्टा अघि

  • २

    ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ
    १९ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन
    २0 घण्टा अघि

  • ४

    मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा
    २0 घण्टा अघि

  • ५

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी
    २0 घण्टा अघि

  • ६

    सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल
    २१ घण्टा अघि

  • ७

    प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
    २२ घण्टा अघि

  • ८

    काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक
    २२ घण्टा अघि

  • ९

    प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै
    २२ घण्टा अघि

  • १०

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution