• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ११, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित

१ घण्टा अघि
२

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

१ घण्टा अघि
३

देउवा समूहले १५औँ महाधिवेशनका लागि ५६ जिल्लामा संयोजक तोक्यो

२ घण्टा अघि
४

सुरक्षा चुनौती भन्दै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा, पक्राउ प्रक्रियामाथि प्रश्न

३ घण्टा अघि
५

सोह्र श्राद्ध आजदेखि सुरु, वर्षाका कारण पशुपति क्षेत्रमा चहलपहल कम

३ घण्टा अघि
६

बाढी–पहिरोले गण्डकीसहित देशभर जनजीवन प्रभावित, सडकदेखि दूरसञ्चारसम्म अवरुद्ध

३ घण्टा अघि
७

चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

२ दिन अघि
८

लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह

२ दिन अघि
९

दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण

२ दिन अघि
१०

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

२ दिन अघि
११

विपद्मा मृत्यु तथा बेपत्तासम्बन्धी व्यवस्था व्यवस्थित गर्न कानुन संशोधनको तयारी

२ दिन अघि
१२

सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन ११, आईतबार (१ घण्टा अघि)

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

  • 455 Views
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवाको बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन्।

    बाढीका कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ।

    बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट उक्त सामग्री प्रभावित नागरिकलाई हस्तान्तरण गरेकी हुन्। विपद्का समयमा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य र सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवनलाई सहज बनाउन सहयोग गरिएको बैंकको भनाइ छ।

    यसअघि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले २५ लाख रुपैयाँ सहयोग गरिसकेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

    बैंकले संस्थागत रूपमा गरेको सहयोगसँगै कर्मचारीस्तरबाट गरिएको मानवीय पहलले विपद् प्रभावित समुदायप्रति सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप बलियो बनाएको जनाएको छ।

    कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने बैंकले प्रतिबद्धता जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अरनिको राजमार्ग पहिरोले अवरुद्ध, पूर्वी जिल्लातर्फको यातायात प्रभावित
    १ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग
    १ घण्टा अघि

  • ३

    देउवा समूहले १५औँ महाधिवेशनका लागि ५६ जिल्लामा संयोजक तोक्यो
    २ घण्टा अघि

  • ४

    सुरक्षा चुनौती भन्दै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा, पक्राउ प्रक्रियामाथि प्रश्न
    ३ घण्टा अघि

  • ५

    सोह्र श्राद्ध आजदेखि सुरु, वर्षाका कारण पशुपति क्षेत्रमा चहलपहल कम
    ३ घण्टा अघि

  • ६

    बाढी–पहिरोले गण्डकीसहित देशभर जनजीवन प्रभावित, सडकदेखि दूरसञ्चारसम्म अवरुद्ध
    ३ घण्टा अघि

  • ७

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार
    २ दिन अघि

  • ८

    लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह
    २ दिन अघि

  • ९

    दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण
    २ दिन अघि

  • १०

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

    नेपाल नक्सा
    ३

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

    नेपाल नक्सा
    ५

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

    नेपाल नक्सा
    ६

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution