• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१५ घण्टा अघि
२

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१६ घण्टा अघि
३

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

१९ घण्टा अघि
४

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

१९ घण्टा अघि
५

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

१९ घण्टा अघि
६

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२0 घण्टा अघि
७

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

२0 घण्टा अघि
८

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

२१ घण्टा अघि
९

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

२१ घण्टा अघि
१०

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

२१ घण्टा अघि
११

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

२२ घण्टा अघि
१२

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ३, आईतबार (१ महिना अघि)

कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

  • 1,443 Views
  • काठमाडौं। कृषि विकास बैंक लिमिटेडको बहुमत स्वामित्व रहेको कोष व्यवस्थापन कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर कम्पनीले सेयर अभिलेख अद्यावधिक नगर्दा वास्तविक शेयरधनीको विवरण यकिन गर्न नसकिएको सरकारी  प्रतिवेदनले औंल्याएको छ।

    संवत् २०५१ मा स्थापना भएको कम्पनी घरजग्गा व्यवसाय, संगठित संस्थाका धितोपत्र तथा ऋणपत्रलगायत सम्भावित क्षेत्रमा लगानी गरी प्रतिफल आर्जन गर्ने उद्देश्यले सञ्चालनमा आएको हो। कम्पनी ऐन, २०६३ अन्तर्गत सञ्चालित कम्पनीमा हाल कुल ३ लाख १० हजार ४८० कित्ता सेयरमध्ये कृषि विकास बैंकको २ लाख ९० हजार १३० कित्ता अर्थात् ९३.४४ प्रतिशत स्वामित्व रहेको छ।

    सरकारी  प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख २४ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले ६२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सञ्चित नाफा २३ करोड ८९ लाख १२ हजार रुपैयाँ पुगेको छ।

    प्रतिवेदनले कम्पनीको सेयर व्यवस्थापनमा भने कमजोरी औंल्याएको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा १ लाख २७ हजार कित्ता सेयर कायम गरिएको भए पनि आर्थिक वर्ष २०७६/७७ मा ३ लाख १० हजार ४८० कित्ता सेयर बाँडफाँट गरिएको थियो। तर सोअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयबाट सेयर लगत अद्यावधिक नगरिएकाले वास्तविक शेयरधनीको अभिलेख स्पष्ट हुन नसकेको महालेखाले जनाएको छ।

    यस विषयमा सरकारी  प्रतिवेदनले अघिल्ला वर्षहरूमा पनि सुधार गर्न सुझाव दिएको भए पनि हालसम्म आवश्यक प्रक्रिया पूरा नभएको प्रतिवेदनमा उल्लेख छ।

    यस्तै, सहायक कम्पनीहरूको सञ्चालन तथा तिनमा प्रतिनिधित्व गर्ने विषयमा पनि स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको महालेखाको निष्कर्ष छ। नेपाल सरकारको पूर्ण वा बहुमत स्वामित्व रहेका संस्थाहरूको सहायक कम्पनीमा प्रतिनिधित्व तथा सञ्चालनसम्बन्धी निर्णय नेपाल सरकारको समन्वयमा हुने गरी नीतिगत व्यवस्था गर्न महालेखाले सुझाव दिएको छ।

    कृषि विकास बैंक लिमिटेडले सहायक कम्पनीहरूमा गरेको लगानीको प्रभावकारी व्यवस्थापन गर्न नसकेको सरकारी  प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनअनुसार गोबरग्यास कम्पनीमा गरिएको बैंकको सेयर लगानी पूर्ण रूपमा क्षय भएको देखाउँदै शून्य मूल्यमा कायम गरिएको छ भने अर्को सहायक कम्पनी कोष व्यवस्थापन कम्पनी लिमिटेडमा गरिएको लगानीको संरक्षणका लागि पनि प्रभावकारी योजना आवश्यक रहेको उल्लेख गरिएको छ।

    सरकारी प्रतिवेदनअनुसार कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले वि.सं. २०२४ मा स्थापना भएको कृषि विकास बैंकले २०३० सालदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। हाल बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ।

    बैंकको स्वामित्व संरचनाअनुसार नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ। हाल बैंकको एक केन्द्रीय कार्यालय, १० प्रदेशस्तरीय कार्यालय, २७४ शाखा कार्यालय, २३ विस्तारित काउन्टर तथा २ हजार ६५१ कर्मचारीमार्फत बैंकिङ सेवा सञ्चालन भइरहेको छ।

    प्रतिवेदनले बैंकको लगानी व्यवस्थापनमा विशेष ध्यानाकर्षण गराएको छ। बैंकले गोबरग्यास कम्पनीमा गरेको ३२ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर लगानी पूर्ण रूपमा क्षय भएको जनाउँदै त्यसको मूल्य शून्य कायम गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १५ घण्टा अघि

  • २

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १६ घण्टा अघि

  • ३

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    १९ घण्टा अघि

  • ४

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    १९ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    १९ घण्टा अघि

  • ६

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    २0 घण्टा अघि

  • ७

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    २0 घण्टा अघि

  • ८

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    २१ घण्टा अघि

  • ९

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    २१ घण्टा अघि

  • १०

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution