• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि अदालत लैजाने तयारी

१ घण्टा अघि
२

एनसेलको सेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक, सुझाव कार्यान्वयन गर्ने सरकारको निर्णय

१ घण्टा अघि
३

खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

२ घण्टा अघि
४

पहिरो खसेपछि भोटेकोशी नदी आसपास उच्च सतर्कता

४ घण्टा अघि
५

रोल्पाको थबाङमा पहिरोमा १० जना बेपत्ता, खोजी जारी

४ घण्टा अघि
६

राष्ट्रियसभाको बैठक बस्दै

५ घण्टा अघि
७

किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा प्रहरीको छापा

५ घण्टा अघि
८

युवालाई स्वदेशमै रोजगारी दिने आधार तयार हुँदैछ: रवि लामिछाने

५ घण्टा अघि
९

पाँचवटा संसदीय समितिको बैठक बस्दै

५ घण्टा अघि
१०

झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै शेरबहादुर देउवा

५ घण्टा अघि
११

३७ हजार उजुरीमध्ये १४ हजारभन्दा बढी स्थानीय तहसँग सम्बन्धित

११ घण्टा अघि
१२

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (११ घण्टा अघि)

३७ हजार उजुरीमध्ये १४ हजारभन्दा बढी स्थानीय तहसँग सम्बन्धित

  • 624 Views
  • काठमाण्डौ। आर्थिक वर्ष २०८१/८२ मा दर्ता कायम भएका उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ। प्रतिवेदन अवधिमा कुल ३७ हजार २६ वटा उजुरी दर्ता कायम भएकामा स्थानीय तह (सङ्घीय मामिला) अन्तर्गत मात्रै १४ हजार १५६ वटा उजुरी रहेका छन्। यो कुल उजुरीको ३८.२३ प्रतिशत हो।

    उजुरीको क्षेत्रगत विवरणअनुसार स्थानीय तह (सङ्घीय मामिला) पछि स्थानीय तहको शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या उच्च रहेको छ। यस क्षेत्रमा ४ हजार १७३ वटा उजुरी अर्थात् कुल उजुरीको ११.२७ प्रतिशत उजुरी परेको छ। त्यसैगरी, अन्य क्षेत्रसँग सम्बन्धित उजुरी ४ हजार २६२ वटा अर्थात् ११.५१ प्रतिशत रहेका छन्।

    गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी २ हजार ३४६ वटा अर्थात् ६.३४ प्रतिशत रहेका छन्। भूमि प्रशासनसँग सम्बन्धित २ हजार १९० वटा उजुरी दर्ता कायम भएका छन्, जुन कुल उजुरीको ५.९१ प्रतिशत हो। त्यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ६७८ वटा अर्थात् ४.५३ प्रतिशत उजुरी रहेका छन्।

    क्षेत्रगत रूपमा हेर्दा स्वास्थ्यसम्बन्धी १ हजार ३७८ वटा अर्थात् ३.७२ प्रतिशत, वन तथा वातावरणसम्बन्धी १ हजार ३३१ वटा अर्थात् ३.५९ प्रतिशत र गृह प्रशासनसम्बन्धी १ हजार ३११ वटा अर्थात् ३.५४ प्रतिशत उजुरी रहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित उजुरी पनि १ हजार ३११ वटा अर्थात् ३.५४ प्रतिशत रहेका छन्।

    त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातसम्बन्धी १ हजार २८६ वटा अर्थात् ३.४७ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी ८९३ वटा अर्थात् २.४१ प्रतिशत र अर्थ क्षेत्रसँग सम्बन्धित ७११ वटा अर्थात् १.९२ प्रतिशत उजुरी दर्ता कायम भएका छन्।

    समग्र विवरणले सार्वजनिक सेवा प्रवाह, स्थानीय तहको प्रशासन तथा शिक्षा, भूमि प्रशासन र सार्वजनिक स्रोतसाधनको व्यवस्थापनसँग सम्बन्धित विषयमा उजुरीको चाप बढी रहेको देखाएको छ। विशेषगरी स्थानीय तह (सङ्घीय मामिला) र स्थानीय तहको शिक्षा क्षेत्रलाई मात्र जोड्दा १८ हजार ३२९ वटा उजुरी पुगेका छन्, जुन कुल उजुरीको करिब आधा हिस्सा हो। यसले स्थानीय तहमा हुने सेवा प्रवाह, प्रशासनिक निर्णय, विकास निर्माण, सार्वजनिक स्रोतको उपयोग तथा शिक्षा व्यवस्थापनका विषयमा गुनासो र उजुरीको मात्रा उल्लेख्य रहेको संकेत गर्छ।

    आर्थिक वर्ष २०८१/८२ मा दर्ता कायम भएका कुल उजुरीमध्ये अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ८ हजार ४७२ वटा र सोही आर्थिक वर्षमा नयाँ दर्ता भएका २८ हजार ५५४ वटा रहेका छन्। यसरी नयाँ दर्ता भएका उजुरीको संख्या जिम्मेवारी सरेका उजुरीको तुलनामा उल्लेख्य रूपमा बढी रहेको देखिन्छ। उजुरीको क्षेत्रगत वितरणले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी गुनासोको प्रकृति बहुआयामिक भए पनि स्थानीय तहसँग सम्बन्धित विषयमा यसको केन्द्रितता उच्च रहेको स्पष्ट पार्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि अदालत लैजाने तयारी
    १ घण्टा अघि

  • २

    एनसेलको सेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक, सुझाव कार्यान्वयन गर्ने सरकारको निर्णय
    १ घण्टा अघि

  • ३

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन
    २ घण्टा अघि

  • ४

    पहिरो खसेपछि भोटेकोशी नदी आसपास उच्च सतर्कता
    ४ घण्टा अघि

  • ५

    रोल्पाको थबाङमा पहिरोमा १० जना बेपत्ता, खोजी जारी
    ४ घण्टा अघि

  • ६

    राष्ट्रियसभाको बैठक बस्दै
    ५ घण्टा अघि

  • ७

    किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा प्रहरीको छापा
    ५ घण्टा अघि

  • ८

    युवालाई स्वदेशमै रोजगारी दिने आधार तयार हुँदैछ: रवि लामिछाने
    ५ घण्टा अघि

  • ९

    पाँचवटा संसदीय समितिको बैठक बस्दै
    ५ घण्टा अघि

  • १०

    झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै शेरबहादुर देउवा
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा
    २

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

    नेपाल नक्सा
    ३

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ४

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ५

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

    नेपाल नक्सा
    ६

    अपराध नियन्त्रण कार्ययोजनाको आधाभन्दा बढी गतिविधि अधुरै, खर्च र प्रगतिको अभिलेखसमेत अद्यावधिक छैन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution