• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

३0 मिनेट अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

४४ मिनेट अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

५७ मिनेट अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१ घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

२ घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

२ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

३ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

३ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

४ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

४ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

४ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक २२, सोमबार (४ साल अघि)

तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण

Culture and Identity

  • 12,033 Views
  • काठमाण्डौँ । तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा  कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको हो  ।

    सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस भन्ने सोचले तामाङहरूको लेख र अनुसन्धान सङ्कलन गरी अभिलेख राख्ने सोचले अभियान सुरू गरेको साहित्यकार योञ्जनले बताउनुभयो । तामाङ समुदाय भित्रको अहिलेसम्म ब्यवस्थीत अभिलेखीकरण नभएको हुदाँ तामाङ जातिको इतिहास, संस्कार, सस्कृति, लागयत सवै कुरा प्रमाणको अभावमा अवको पिढीले बिर्सदै गएको हुदाँ र राज्यको कुनै त्यस्तो अभिलेख पनि यी जाति विषेश नभएको हुदाँ यो महान कार्यको थालनी गर्न सुरूआत गरिएको हो । यस पुस्ताकालय तथा संङ्ग्राहलयले तामाङहरूको पोशाक, बाजा र एतिहासीक पहिचानसँग सम्बन्धित कुनै पनि कुरा तथा सामानहरू संकलन गरिने भएको छ । तामाङ समुदायको बारेमा भएका पुराना दस्तावेज र तामाङ समुदाय भित्रको लिपीलाई समेत संकलन गरिने उहाँले बताउनुभयो ।

    संसारभरी छरिएर रहनु भएको तामाङहरूको लेख रचना, इतिहास, साहित्य, अडियो भिडियो सीडी क्यासेट र किताबहरू पठाइ पुस्तकालय निमार्ण गर्नको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो । पुस्ताकालय तथा संङ्ग्राहलय सबैको पहुँच योग्य हुने भएकाले पनी तामाङ समुदाय भित्रको कला र सस्कृतिलाई आम नागरिक सम्म पुयाउने लक्ष्य राखिएको छ ।

    तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू प्रकाशन गर्ने र आवश्यक बिदामा पुरस्कृत गरी नयाँ पुस्तालाई तामाङ जातिको सम्पूर्ण पक्षको बारेमा थप गहन अध्ययन लिश्लेषण गर्ने उत्प्रेरणाको सोचले यो पुस्ताकालय तथा संङ्ग्राहलयको सुरूआत गरिएको छ ।
    तामाङहरूको इतिहास धर्म कर्म र साहित्यको संरक्षण वा अभिलेख राख्ने उदेश्यले यसको सुरूआत गरिएको हो । हरेक बर्ष यस पुस्ताकालयले तामाङहरूले गरेका साहित्य, सस्कृति, इतिहास र अन्य कार्यको मूल्याङ्कन गरी हौसला बढाउन पुरस्कारको ब्याबस्था गर्ने भएको छ । हरेक बर्ष संसारभरीको तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू सङ्कलन गरी वार्षिक प्रकाशन गर्नेछ र यसमा सबै बिधालाई समेटिने छ भने यो पुस्ताकालय तथा संङ्ग्राहलयको वार्षिक मुखपत्र बनिने छ ! यस पुस्ताकालय तथा संङ्ग्राहलयले वार्षिक कार्यक्रम गरी सम्मान पुरस्कार र आवश्यता अनुसारको खोजमुलक कार्यलाई सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।

    तामाङ समुदाय भित्रका खोजमुलक एवम अनुसन्धान मुलक सामाग्री अन्य प्रकासित सबै किसिमको क्रितीहरु पठाउन समेत आग्रह गर्नुभयो । आफनै पहलमा र व्यवस्थित ढंगबाट पुस्तकालय सञ्चालन गर्नको लागी आफनै ब्यावस्थापन तथा खर्चमा सो कार्य गर्ने साहित्यकार योञ्जनले बताउनुभयो । कला सस्कृति र सम्पदालाई आफना सन्तती सम्म जोगाएर आम तामाङ समुदायको कला लाई स्वदेश तथा विदेश सम्म पु¥याउनको लागी आफुले पुस्तकालय एवम् सग्रालयका साथै बेव साइट समेत सञ्चालन गरेर प्रविधिको पहुँचमा समेत पुस्तकालय पु¥याउने उहाँले बताउनुभयो । सबैको लेख रचनाको जानकारी संसारभरीबाट इन्टरने्टको माध्यमबाट सबैलाई सजिलै पहुँच योग्य बनाइने समेत उहाले बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ३0 मिनेट अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    ४४ मिनेट अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ५७ मिनेट अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १ घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    २ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    २ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    ३ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ३ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    ४ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution