• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१४ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१४ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१४ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१६ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१६ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१७ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१७ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

१९ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

१९ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

१९ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२0 घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार (२ महिना अघि)

नेपाल लाइफ सञ्चालक समितिको निर्णय, पराजुली थप चार वर्ष सीईओ रहने

  • 1,807 Views
  • काठमाडौँ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रमण पराजुलीलाई पुनः नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो।

    कम्पनीका अनुसार जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औँ बैठकले हाल प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत पराजुलीको करार अवधि थप गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै उहाँले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्ने भएका छन्।

    सञ्चालक समितिले कम्पनीको नेतृत्वमा निरन्तरता, व्यवस्थापकीय अनुभव तथा संस्थागत उपलब्धिलाई आधार बनाएर पराजुलीलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

    कम्पनी सचिव विनोद कुमार भुजेलद्वारा नियामक निकायलाई पठाइएको औपचारिक जानकारीअनुसार सञ्चालक समितिको निर्णयबमोजिम पराजुलीको पुनर्नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

    जीवन बीमा क्षेत्रमा व्यवसायिक विस्तार र वित्तीय उपलब्धि हासिल गरिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पछिल्लो समय विभिन्न नियामकीय तथा सुशासनसम्बन्धी प्रश्नहरूको केन्द्रमा परेको थियो। कम्पनीले एकातर्फ व्यवसाय र नाफामा उल्लेखनीय वृद्धि हासिल गरेको छ भने अर्कोतर्फ लगानी, सञ्चालकको वैधानिकता तथा नियामकीय निर्देशन पालना सम्बन्धी विषयमा प्रश्न उठेको थियो।

    कम्पनीले सहायक संस्थामा थप लगानी गर्दा आवश्यक पूर्वस्वीकृति नलिएको विषयलाई लिएर नियामकीय चासो बढेको थियो। कम्पनीले सहायक संस्थाको हकप्रद सेयर खरिदका लागि लगानी गरेको भए पनि त्यसअघि आवश्यक स्वीकृति प्राप्त गरिएको नदेखिएको बताइएको थियो।

    त्यसैगरी सञ्चालक समितिका एक सदस्यको योग्यतामाथि पनि प्रश्न उठेको थियो। विद्यमान कानुनी व्यवस्थाअनुसार निश्चित सीमाभन्दा बढी स्वामित्व भएका व्यक्तिको सञ्चालक पदमा निरन्तरतासम्बन्धी विषयलाई लिएर विवाद उत्पन्न भएको थियो।

    कम्पनीको अध्यक्ष तथा केही सञ्चालकको वैधानिक अवस्थाबारे समेत नियामक निकायले चासो देखाएको थियो। आवश्यक प्रक्रिया पूरा नगरेका व्यक्तिको सहभागितामा सञ्चालक समितिका निर्णय भएका हुन् वा होइनन् भन्ने विषयमा समेत अध्ययन तथा छानबिन भइरहेको बताइएको थियो।

    यसबाहेक नियामक निकायबाट जारी भएका केही निर्देशन कार्यान्वयनमा कम्पनीको बोर्ड तथा व्यवस्थापन पक्षले अपेक्षित सक्रियता नदेखाएको विषय पनि उठाइएको थियो। कर्मचारी व्यवस्थापन, प्रतिनिधित्व तथा सुशासनसम्बन्धी विषयमा जारी निर्देशनको कार्यान्वयन अवस्था सम्बन्धी प्रश्नहरू समय समयमा उठेने गरेका छन्।

    यद्यपि कम्पनीले वित्तीय तथा व्यवसायिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीको नेतृत्वमा एकै आर्थिक वर्षमा पहिलोपटक वार्षिक प्रथम बीमा शुल्क आम्दानी १० अर्ब रुपैयाँ नाघेको थियो। नयाँ व्यवसाय विस्तारमा उल्लेखनीय वृद्धि हासिल गर्दै कम्पनीले जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम राख्न सफल भएको छ।

    आर्थिक वर्षको अवधिमा पनि कम्पनीको वित्तीय प्रदर्शन सकारात्मक देखिएको छ। यसले कम्पनीको व्यवसायिक आधार बलियो रहेको संकेत गरे पनि सुशासन, कानुनी अनुपालन र नियामकीय निर्देशन कार्यान्वयनका विषयमा उठेका प्रश्नहरूको सम्बोधन गर्नु  महत्वपूर्ण छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १४ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १४ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १४ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १६ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १६ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १७ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १७ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    १९ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    १९ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution