• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ५, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

१ दिन अघि
२

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

१ दिन अघि
३

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

५ दिन अघि
४

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

५ दिन अघि
५

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

५ दिन अघि
६

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

५ दिन अघि
७

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

५ दिन अघि
८

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

५ दिन अघि
९

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

५ दिन अघि
१०

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

६ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

६ दिन अघि
१२

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

६ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (७ महिना अघि)

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

  • 3,809 Views
  • काठमाण्डौ। देशभरका एक सय पैंसट्ठी निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। तर नयाँ निर्वाचित सांसदहरूका लागि बैठक बस्ने संसद् भवनको विषय अझै अन्योलमै रहेको छ। सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन समयमै सम्पन्न नभएकाले आगामी संसदीय गतिविधि सञ्चालनमा समस्या देखिएको हो। निर्वाचन आयोगका अनुसार फागुनभित्रै समानुपातिकतर्फको मतपरिणाम पनि आउने अपेक्षा छ, त्यसपछि दुई सय पचहत्तर सांसदलाई शपथ गराई अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। तर बैठक कक्ष, पदाधिकारीका कार्यकक्ष र सचिवालयका आवश्यक पूर्वाधार तयार नभए संसद् सञ्चालनमै कठिनाइ पर्ने अवस्था देखिएको छ। निर्माण निकायले छिट्टै सम्पन्न गर्ने आश्वासन दिए पनि कामको गति अपेक्षाअनुसार छैन।

    सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत स्थापना गरिएको विशेष भवन निर्माण समन्वय आयोजनाको उद्देश्य सङ्घीय संसद भवन, प्रधानमन्त्री आवास, सङ्घीय मन्त्री आवास तथा प्रदेश प्रमुख र मुख्यमन्त्री आवासजस्ता ठूला तथा विशिष्ट प्रकृतिका संरचनाहरू निर्माण र सञ्चालन गर्नु हो। तर यस्ता महत्वपूर्ण परियोजनाहरूको कार्यान्वयनमा ढिलाइ र व्यवस्थापन कमजोरी देखिएको छ।

    सङ्घीय संसद भवन कम्प्लेक्स निर्माणका लागि २०७६ असोज १६ गते एक संयुक्त उपक्रमसँग पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। उक्त परियोजना २०७९ असार १६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै काम सम्पन्न नभएपछि तेस्रो पटक भेरिएसन र चौथो पटक म्याद थप गरिँदै २०८१ चैत १८ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता संशोधन गरिएको छ। संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार रुपैयाँ पुगेको छ। हालसम्म चार अर्बभन्दा बढी रकम खर्च भइसकेको र आर्थिक वर्ष २०८०/८१ सम्म करिब ८१ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न हुन नसक्दा परियोजना व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्।

    यता अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीका लागि उपलब्ध गराइने आवासीय सुविधासम्बन्धी खर्च पनि निरन्तर बढ्दो देखिएको छ। सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फर्निचर, साजसज्जा, भाँडावर्तन र सरसफाइजस्ता सामग्री खरिदमा आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ३७ लाख, २०७९/८० मा १० करोड ९५ लाख तथा चालु वर्षमा आठ करोडभन्दा बढी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ।

    यस्ता सुविधासम्बन्धी खर्चका लागि स्पष्ट कानुनी व्यवस्था बनाउनुपर्ने सुझाव विगतका प्रतिवेदनहरूमा पटक–पटक उठाइए पनि हालसम्म कानुन निर्माण हुन सकेको छैन। कानुनी आधारबिना निरन्तर खर्च बढ्दै जानुले सार्वजनिक स्रोतको पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठाएको छ। त्यसैले अतिविशिष्ट र विशिष्ट पदाधिकारीका सुविधासम्बन्धी स्पष्ट कानुनी व्यवस्था तयार गरी सोही आधारमा खर्च गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    १ दिन अघि

  • २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    १ दिन अघि

  • ३

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    ५ दिन अघि

  • ४

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    ५ दिन अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    ५ दिन अघि

  • ६

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    ५ दिन अघि

  • ७

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    ५ दिन अघि

  • ८

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    ५ दिन अघि

  • ९

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    ५ दिन अघि

  • १०

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    ६ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

    नेपाल नक्सा
    २

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

    नेपाल नक्सा
    ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

    नेपाल नक्सा
    ४

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नेपाल नक्सा
    ५

    प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न

    नेपाल नक्सा
    ६

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution