• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारत–नेपाल कानूनी सम्बन्ध सुदृढ गर्न नेपाली पूर्वविद्यार्थीको संघ स्थापना

१ घण्टा अघि
२

साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

१ घण्टा अघि
३

लोपोन्मुख समुदायको संख्या घट्दै, भत्ता वितरणमा मात्रै सीमित हुँदा संरक्षणमा चुनौती

१ घण्टा अघि
४

लामो समयदेखि बन्द उद्योगमा बैंकको लगानी , विगतकै सुझाव कार्यान्वयन भएन

७ घण्टा अघि
५

उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

२0 घण्टा अघि
६

डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार

१ दिन अघि
७

भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी उजुरी, गृह र शिक्षा मन्त्रालय दोस्रो र तेस्रो

२ दिन अघि
८

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

२ दिन अघि
९

ढल्केबर ट्रमा सेन्टर माग्दै सांसद यादवको संसद्‌मा मौन विरोध

२ दिन अघि
१०

कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरद्धारा लिन अस्वीकार

३ दिन अघि
११

रूकुम पश्चिममा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा किशोरको मृत्यु

३ दिन अघि
१२

प्रतिनिधिसभा बैठक बस्दै , पाँच विधेयक र प्रतिवेदन प्रस्तुत हुने

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार (१ घण्टा अघि)

साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • 585 Views
  • काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका लागि विभिन्न शिवालय पुगेका छन्।

    साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्दै आएका व्रतालु महिलाले आज विधिपूर्वक व्रत समापन गर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

    भगवान् शिवलाई साउनको सोमबार विशेष प्रिय दिनका रूपमा लिइने भएकाले यस दिन श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा धार्मिक अनुष्ठान गर्ने गरेका छन्। साउनको अन्तिम सोमबार भक्तजनको संख्या अझ बढी हुने भएकाले पशुपतिनाथ मन्दिरमा व्रतालु तथा दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध भएका थिए।

    यस अवसरमा बोलबम तीर्थालुको समेत देशभरका शिवालयमा चहलपहल बढेको छ। बोलबम तीर्थालुहरूले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा अर्पण गर्दै पूजाआजा गर्ने गरेका छन्।

    काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, पूर्वको प्रसिद्ध हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

    त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबारको अवसरमा पूजा तथा दर्शन गर्ने श्रद्धालु र बोलबम तीर्थालुको घुइँचो लागेको छ। विभिन्न शिवालयमा धार्मिक अनुष्ठान, पूजापाठ तथा मेलाका कारण भक्तजनको चहलपहल बढेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारत–नेपाल कानूनी सम्बन्ध सुदृढ गर्न नेपाली पूर्वविद्यार्थीको संघ स्थापना
    १ घण्टा अघि

  • २

    साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
    १ घण्टा अघि

  • ३

    लोपोन्मुख समुदायको संख्या घट्दै, भत्ता वितरणमा मात्रै सीमित हुँदा संरक्षणमा चुनौती
    १ घण्टा अघि

  • ४

    लामो समयदेखि बन्द उद्योगमा बैंकको लगानी , विगतकै सुझाव कार्यान्वयन भएन
    ७ घण्टा अघि

  • ५

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु
    २0 घण्टा अघि

  • ६

    डिजिटल भुक्तानीको प्रयोगमा तीव्र वृद्धि, क्यूआर र मोबाइल बैंकिङमा उच्च विस्तार
    १ दिन अघि

  • ७

    भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी उजुरी, गृह र शिक्षा मन्त्रालय दोस्रो र तेस्रो
    २ दिन अघि

  • ८

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक
    २ दिन अघि

  • ९

    ढल्केबर ट्रमा सेन्टर माग्दै सांसद यादवको संसद्‌मा मौन विरोध
    २ दिन अघि

  • १०

    कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरद्धारा लिन अस्वीकार
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नबिल र शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६

    नेपाल नक्सा
    २

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    नेपाल नक्सा
    ४

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ५

    लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालन, नेपालको असहमति कायमै

    नेपाल नक्सा
    ६

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution