• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

३ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

४ घण्टा अघि
३

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

५ घण्टा अघि
४

प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन

५ घण्टा अघि
५

साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

५ घण्टा अघि
६

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

५ घण्टा अघि
७

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

१ दिन अघि
८

प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न

१ दिन अघि
९

देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा

१ दिन अघि
१०

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, अटेरी गरे कारबाही

१ दिन अघि
११

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त

१ दिन अघि
१२

चाडपर्वको बिदामा साइबर ठगी रोक्न राष्ट्र बैंकको निर्देशन, शंकास्पद कारोबार तत्काल रोक्का गर्नुपर्ने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (७ महिना अघि)

कागजमै सुधार, व्यवहारमा अभाव: सेवाग्राहीको निराशा

  • 3,848 Views
  • काठमाण्डौ। सार्वजनिक सेवाको प्रभावकारिता नेपालको संविधानको धारा ५१ (ख) (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी भ्रष्टाचारमुक्त जनउत्तरदायी एवं सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गरिने उल्लेख छ ।

    सार्वजनिक प्रशासन, सेवा प्रवाह र सुशासन सम्बन्धमा गत विगतमा विज्ञहरूले अध्ययन गरी तयार भएका विभिन्न प्रतिवेदनले सार्वजनिक सेवा प्रविधिमैत्री तथा नागरिक केन्द्रित बनाउनुपर्ने, सङ्घीय निजामती सेवा ऐन तर्जुमा गरी सोको आधारमा प्रदेश तथा स्थानीय सेवा सञ्चालन ऐन तर्जुमा हुनुपर्ने, संरचनागत सुधार, आचरण तथा व्यवहारगत सुधार, जनशक्तिको क्षमता तथा दक्षता अभिवृद्धिलगायतका क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको छ।

    सेवाग्राही सन्तुष्टि सर्वेक्षण निर्देशिका, २०६८ अनुसार आ.ब २०८०/८१ मा मन्त्रालयले पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रूपन्देही, काभ्रेपलाञ्चोक, कञ्चनपुर, नुवाकोट, कास्की र चितवन जिल्लाका १६ सार्वजनिक निकायमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरेको पाइयो ।

    उक्त सर्वेक्षणमा जिल्ला प्रशासन कार्यालय ७. भूमिसुधार तथा मालपोत कार्यालय ६. नापी कार्यालय १ र आन्तरिक राजस्व कार्यालय २ लाई समेटेको देखिन्छ ।

    सो सर्वेक्षण गर्दा सरकारले प्रवाह गरेको सेवा सम्बन्धमा प्रश्नावली तयार गरी ३३० सेवाग्राहीबाट सेवाग्राही सन्तुष्टि फाराम भराई सर्वेक्षण गरेको पाइयो।

    सर्वेक्षण प्रतिवेदनअनुसार अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई सेवा प्रवाह हुन नसकेको. सेवाग्राहीका गुनासोको यथोचित समाधान नभएको सूचना सहजरूपमा प्राप्त गर्न नसकेको, सर्भरमा आउने समस्याका कारण सेवाग्राहीले समयमै सेवा नपाएको कार्यालय परिसर र शौचालयको सरसफाइ सन्तोषजनक नरहेको, कतिपय कार्यालयमा मध्यस्थकर्ताको सहयोग लिनुपर्ने बाध्यता रहेको सेवा प्राप्तिमा ढिलाइ, झन्झटिलो तथा खर्चिलो हुने गरेको सेवा प्रवाहमा निष्पक्षता कायम हुन नसकेको. नगरेको जस्ता गुनासा तथा समस्याहरू देखिएका छन् ।

    उल्लिखित अवस्थाले सेवा प्रवाह स्थिति सन्तोषजनक देखिँदैन। सर्वेक्षणबाट पहिचान भएका समस्यालाई सम्बोधन गरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्नुका साथै नागरिकको गुनासो नरहने गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन संस्थागत तथा कार्यगत शैलीमा सुधार, जनशक्तिको सदाचार तथा क्षमतामा सुधार एवं विश्वसनीय सूचना प्रविधि प्रणालीको अवलम्बन गर्नुपर्दछ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    ३ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग
    ४ घण्टा अघि

  • ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान
    ५ घण्टा अघि

  • ४

    प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन
    ५ घण्टा अघि

  • ५

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग
    ५ घण्टा अघि

  • ६

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
    ५ घण्टा अघि

  • ७

    सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
    १ दिन अघि

  • ८

    प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न
    १ दिन अघि

  • ९

    देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा
    १ दिन अघि

  • १०

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, अटेरी गरे कारबाही
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    २

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ३

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा
    ४

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा
    ५

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

    नेपाल नक्सा
    ६

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution