• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह , रवीन्द्र शिवाकोटी रजिस्ट्रारमा नियुक्त

३३ मिनेट अघि
२

भोटेकोशी बाढी : एउटै घरमा भेटिए २४ शव

५४ मिनेट अघि
३

सडकको दयनीय अवस्थाले राहत सामग्री प्रभावितसम्म पुर्‍याउनै कठिन

५९ मिनेट अघि
४

आपत्कालीन सहयोगका लागि हानी नोक्सानी कोषसँग नेपाल सरकारको आग्रह

१ घण्टा अघि
५

बाढीपछि हेटौँडा–काठमाडौँ चल्ने गाडीका लागि नयाँ रुट तय

१ घण्टा अघि
६

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक बस्दै

१ घण्टा अघि
७

नेपाल टेलिकमले थप चार साइट सञ्चालनमा ल्यायो, १२० मध्ये ११० साइट सुचारु

१८ घण्टा अघि
८

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच बाढी प्रभावित क्षेत्रबारे छलफल

१८ घण्टा अघि
९

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

१९ घण्टा अघि
१०

रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार

२१ घण्टा अघि
११

भोटेकोशी बाढीपीडितलाई कांग्रेसको राहत, सांसदको आधा तलब कोषमा

२१ घण्टा अघि
१२

रसुवागढी जलविद्युत् आयोजनामा ड्रोनसहित सेनाको खोजी, सुरुङमा कामदार नभेटिएपछि टोली फर्कियो

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)

बाढीपछि हेटौँडा–काठमाडौँ चल्ने गाडीका लागि नयाँ रुट तय

  • 221 Views
  • काठमाडौँ । भोटेकोशी बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनका लागि प्रहरीले नयाँ रुट तोकेको छ। दश चक्कासम्मका ठूला मालवाहक तथा यात्रुवाहक गाडी काठमाडौँ जाँदा त्रिभुवन राजपथ हुँदै जानुपर्नेछ। फर्किँदा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्गबाट हेटौँडा आउने यात्रुवाहक गाडी साँझ ६ बजेसम्म ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

    १४ सिटभन्दा कमका साना यात्रुवाहक गाडी काठमाडौँबाट हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ।

    त्रिखण्डीको कमजोर बेलिब्रिजमा इन्धन र भारी गाडी चलाउन रोक लगाइएको छ। यस्ता गाडीले छेउको डाइभर्सन प्रयोग गर्नुपर्नेछ।

    प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। बाढी र पहिरोका कारण धादिङको कृष्णभिर र परेवाभिरमा सडक पूर्ण रूपमा अवरुद्ध छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह , रवीन्द्र शिवाकोटी रजिस्ट्रारमा नियुक्त
    ३३ मिनेट अघि

  • २

    भोटेकोशी बाढी : एउटै घरमा भेटिए २४ शव
    ५४ मिनेट अघि

  • ३

    सडकको दयनीय अवस्थाले राहत सामग्री प्रभावितसम्म पुर्‍याउनै कठिन
    ५९ मिनेट अघि

  • ४

    आपत्कालीन सहयोगका लागि हानी नोक्सानी कोषसँग नेपाल सरकारको आग्रह
    १ घण्टा अघि

  • ५

    बाढीपछि हेटौँडा–काठमाडौँ चल्ने गाडीका लागि नयाँ रुट तय
    १ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक बस्दै
    १ घण्टा अघि

  • ७

    नेपाल टेलिकमले थप चार साइट सञ्चालनमा ल्यायो, १२० मध्ये ११० साइट सुचारु
    १८ घण्टा अघि

  • ८

    प्रधानमन्त्री शाह र रवि लामिछानेबीच बाढी प्रभावित क्षेत्रबारे छलफल
    १८ घण्टा अघि

  • ९

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग
    १९ घण्टा अघि

  • १०

    रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    २

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ४

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ५

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution