• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

९ घण्टा अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

९ घण्टा अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

९ घण्टा अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१0 घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१0 घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

११ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

११ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

१२ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

१२ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

१२ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१३ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २३, बुधबार (४ साल अघि)

बेरुजुको चाङ र शून्य पार्ने अभियान – भक्तपुर अस्पताल

  • 7,950 Views
  • बेरुजुको चाङ रहेको भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गरेको छ । यसअघिका मेडिकल सुपरिटेण्डेन्ट एवं प्रशासनले बाँकी राखेको बेरुजुलाई अस्पतालले शून्यमा झार्ने अभियान सञ्चालन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा यसअघि रहेको बेरुजुलाई शून्यमा घटाउने अभियान अस्पतालले सञ्चालन गरेको जानकारी दिए ।

     

    उनले भने, “भक्तपुर अस्पताललाई धेरै सुधार गर्न सक्षम भएका छौँ, अस्पतालमा म आउँदा अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ थियो, अस्पताललाई सुदृढीकरण गर्दै लगेपछि अहिले ८२ पु¥याउन सफल भएका छौँ, त्यसैले बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कार पाउन सफल भएका छौँ, अब बेरुजुलाई पनि शून्य बनाउने अभियान सुरु गरेका छौँ ।”

    अस्पतालमा ८० देखि १५० जनासम्म बिरामी आउने गरेको अहिले अस्पतालको सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाह गरेपछि दैनिक ७५० देखि ८०० बिरामी आउने गरेको उनले जानकारी दिए । अस्पतालले बेरुजु शून्यमा झार्न नातीबाबु खत्रीलाई बेरुजु हेर्ने अधिकृतको जिम्मेवारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको रेकर्डअनुसार आव २०७५÷७६ सम्ममा भक्तपुर अस्पतालमा रु तीन करोड ६९ लाख २० हजार ८२० बेरुजु रहेको अधिकृत खत्रीले जानकारी दिए।

    उनले भने, “अस्पतालमा यति धेरै बेरुजु थियो, कतिपय बेरुजुको रेकर्डसमेत नभएको पायौँ, अहिले खोजीखोजी बेरुजु उतारेका छौँ, अस्पताल छाडेर जानेहरूलाई पत्र काटेका छौँ, यतिसम्मकि तलब खानेले करसमेत नबुझाएको पाइयो, सबै बेरुजु उठाउँछौँ, नउठे कारबाहीका लागि पठाउँछौँ ।”

    बेरुजुमध्ये रु एक करोड ८० लाख ४३ हजार १९४ नियमिततर्फबाट घटेको बताउँदै उनले विसं २०७२ देखि २०७६ सम्म तलबको करसमेत नतिरेको र ती रकम बेरुजुका रूपमा आएको उनले बताए । थप रु एक लाख ५३ हजार १९० रकम राज्यकोषमा जम्मा गरिएको र सरुवा भएर गएका कर्मचारीलाई पनि बेरुजु रहेकालाई पत्रचार गरिएको खत्रीले जानकारी दिए ।

    कतिपय औषधि र सामग्री सप्लायर्सको नाममा समेत बेरुजु रहेको पाइएको छ । बेरुजु उठाउन सम्बन्धित व्यक्तिलाई पत्राचार गरेपछि सप्लायर्सले धम्क्याउने गरेको र सरुवा भई गएका कर्मचारी एवं चिकित्सकले राजनीतिक पहुँचको भरमा पत्र नै फिर्ता पठाउने गरेको उनको भनाइ छ । गत वर्ष र आव २०७७÷७८ मा भने बेरुजु शून्य रहेको छ । अस्पताल नियमसङ्गतरूपमा चलेकाले अब बेरुजु आउने सम्भावना नभएको र पुराना बेरुजु उठाउने लक्ष्यका साथ अस्पताल अगाडि बढेको उनको भनाइ छ ।

    त्यसैगरी भक्तपुर अस्पतालमा आएका बिरामीलाई केही बिचौलियासमेतको मिलेमतोमा अस्पताल अगाडिको सान प्याथोलोजीमा बिरामी पठाएर कमिशन लिने गरेको भन्ने यसअघिको समाचारमा सान प्याथोलोजीका सञ्चालक सञ्जय जाकिबञ्जारले ध्यानाकर्षण भएको बताएका छन्। उनले सानका बारेमा समाचारमा आएको विषयमा सत्यता नभएको दाबी गरे । उनले भक्तपुर अस्पतालका कुनै पनि चिकित्सकलाई कमिशन दिएर बिरामी पठाउन नभनेको र ल्याब परीक्षणमा महङ्गो शुल्क पनि नलिएको दाबी गरे ।

    यद्यपि समाचारमा उल्लेख भएअनुसार भक्तपुर अस्पतालका कर्मचारीले आफैँ सान प्याथालोजीमा सेवा लिन जाँदा लिएको बढी शुल्कबारेमा प्रश्न गर्दा कर्मचारीले अस्पतालका चिकित्सकलाई नै दिनुपर्ने बताएपछि यसको खोजी गर्ने क्रममा केही चिकित्सक र कर्मचारीसमेतलाई कारबाही गरेको अस्पताल प्रशासनले जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ९ घण्टा अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    ९ घण्टा अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ९ घण्टा अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १0 घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १0 घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    ११ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    ११ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    १२ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    १२ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution