• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै

१ घण्टा अघि
२

फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो

१६ घण्टा अघि
३

बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित

१७ घण्टा अघि
४

भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क

१७ घण्टा अघि
५

रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान

१७ घण्टा अघि
६

बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल

१८ घण्टा अघि
७

बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह

१९ घण्टा अघि
८

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक

१९ घण्टा अघि
९

संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न

२0 घण्टा अघि
१०

भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

२0 घण्टा अघि
११

गुरुयोजनाबिनै ग्रेट हिमालयन ट्रेल निर्माण, १ अर्ब ३ करोड खर्च हुँदा ६४० किलोमिटर पदमार्ग तयार

१ दिन अघि
१२

महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र ३०, बुधबार (४ साल अघि)

मुलुक बजेटविहीनताको अवस्थामा प्रवेश,ढुकुटीको पैसा खर्च गर्न नपाउने,राजस्व उठाउन पाउने

Ministry

  • 5,597 Views
  • काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको अवरोधले संसद् बैठक पर धकेलिँदा पूर्ववर्ती सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय भएका छन् । गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने निश्चित भएको छ ।

    बजेट अध्यादेश र त्यसको प्रतिस्थापन विधेयक निष्क्रिय भएपछि कानुनी व्यवस्थाको अभावमा सरकारी निकायले आजदेखि अर्को व्यवस्था नहुँदासम्म ढुकुटीको पैसा खर्च गर्न नपाउने भएका छन् । अर्थात मुलुक बजेटविहीनताको स्थितिमा पुगेको छ । राजस्व उठाउन भने समस्या नहुने बताइन्छ ।

    एमाले अवरोधको कारण बजेट प्रतिस्थापन विधेयक र अन्य १० अध्यादेश संविधानले तोकेको समयसीमाभित्र संसद् अधिवेशनबाट पारित नसक्दा यो स्थिति आएको छ । कुनै पनि अध्यादेश त्यसपछिको संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पारित गरिसक्नु पर्छ । नत्र अध्यादेश निष्क्रिय हुन्छ । संसद् अधिवेशन गत साउन ३ गते सुरु भएको थियो । यस हिसाबले भदौ ३० गतेभित्र ती अध्यादेशहरु संसदबाट पारित भइसक्नु पर्छ । तर एमाले अवरोधले असोज ४ गतेसम्मका लागि संसद बैठक स्थगित भइसकेको छ ।

    प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते सुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्ने सूचना जारी नगरेको भन्दै एमाले सभामुखसँग रिसाएको छ ।

    आजबाट देश बजेटविहीनताको अवस्थामा प्रवेश गरेको छ । अब सरकारले संघीय सञ्चित कोषमा व्ययभार हुने बाहेकका अन्य खर्च गर्न पाउने छैन । राजस्व संकलनका हकमा भने आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

    तर, सरकारसँग केही विकल्प भने छन् । एउटा विकल्प हाल कायम बजेटको बचाउ गर्दै अध्यादेशलाई निरन्तरता हो । तर अर्थमन्त्रीले अध्यादेश नआउने बताइसकेका छन् ।

    अध्यादेशको समयसीमा भदौ ३० गतेसम्म रहेकाले सो अवधिभित्र नै सरकारले अध्यादेशको निरन्तरताको लागि अध्यादेश ल्याउन सक्छ । तर त्यसका लागि संसद् अधिवेशन अन्त्य गर्नुपर्छ । उक्त अध्यादेशलाई पनि संसदको अर्को अधिवेशनमा प्रतिस्थापन गर्नुपर्छ ।

    अर्को विकल्प पेस्की विधेयक हो । संविधानको धारा १२२ ले विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेस्की खर्चको अनुमति प्रस्ताव संसदमा ल्याउन मिल्ने विकल्प सरकारलाई दिएको छ । आर्थिक वर्षको बजेटको एक तिहाइसम्म पेस्की बजेट ल्याउन मिल्छ ।

    तेस्रो विकल्पको रुपमा प्रतिस्थापन विधेयक पनि छ । सरकारले अध्यादेश निष्क्रिय भए पनि केही समय बजेटविहीनता राखेर विचाराधीन विधेयक नै अघि बढाउन सक्छ । हाल सदनमा विचाराधीन रहेको विधेयक संशोधन दर्ताका लागि अनुमोदन भइसकेको छ । उक्त विधेयकमा प्राप्त संशोधनसहित अब पुनः प्रतिनिधिसभामा पेस हुनेछ ।

    प्रतिनिधिसभामा अवरोध जारी रहे पनि असोज ४ गतेकै बैठकबाट प्रतिस्थापन पारित गराउने तयारीमा सरकार छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने अवरोध जारी राखेको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाले पनि पारित गर्नुपर्ने छ ।

    चौथो विकल्पमा बजेटविहीनताको अवधिमा सरकारले कर असुलीका लागि सूचित आदेश जारी गर्नुपर्छ । सामयिक कर असुली ऐनको प्रावधान अनुसार सरकारले यस्तो आदेश जारी गर्न सक्छ । आदेशमा सरकारले करको दर निर्धारण गर्न सक्नेछ । तर पछि विधायिकाले पारित गर्ने कानुनभन्दा बढी भए कर फिर्ता गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर परीक्षणमा सुधार भएन, वर्षेनी हजारौँ फाइल जिम्मेवारी सर्दै
    १ घण्टा अघि

  • २

    फुर्केखोलाको पुल बग्यो ,धादिङ सदरमुकामको सडक सम्पर्क टुट्यो
    १६ घण्टा अघि

  • ३

    बाढीका कारण प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर स्थगित
    १७ घण्टा अघि

  • ४

    भोटेकोशी बाढी:बाढी प्रभावित चार जिल्लामा टेलिकम सेवा निःशुल्क
    १७ घण्टा अघि

  • ५

    रसुवागढी भन्सारका करिब ५०० गाडी बाढीले बगाएको अनुमान
    १७ घण्टा अघि

  • ६

    बाढी प्रभावितलाई सुरक्षित स्थानमा जान र अफवाह नफैलाउन रबि लामिछानेको अपिल
    १८ घण्टा अघि

  • ७

    बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र मेडिकल टोली परिचालन ,१२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गर्न प्रधानमन्त्रीको आग्रह
    १९ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक
    १९ घण्टा अघि

  • ९

    संसदमा आज प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम ,११ सांसदले सोध्नेछन् प्रश्न
    २0 घण्टा अघि

  • १०

    भोटेकोशीमा ठूलो बाढी ,त्रिशूली आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    सम्पदा पुनर्निर्माणमा वर्षौं लाग्दा लागत बढ्दै, स्वीकृत मापदण्ड कार्यान्वयनमा जोड

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह मुक्तिनाथ दर्शनपछि काठमाडौं प्रस्थान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution