• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

१८ घण्टा अघि
२

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर

२0 घण्टा अघि
३

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

२0 घण्टा अघि
४

प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान

२१ घण्टा अघि
५

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

२२ घण्टा अघि
६

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च

२ दिन अघि
७

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

२ दिन अघि
८

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

२ दिन अघि
९

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

२ दिन अघि
१०

बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग

२ दिन अघि
११

सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न

२ दिन अघि
१२

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)

सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा : एमाले १५ बुँदे आचारसंहिता

Communist Party Nepal,UML

  • 5,682 Views
  • काठमाडौं । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ ।

    १५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताका लागि १५बुँदे आचारसंहिता पेस गर्दै विपक्षी गठबन्धनमा लाग्ने नेता कार्यकर्तालाई पनि कारवाही गरिने प्रस्ताव गरेका छन् ।

    ‘पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको’ अवस्थामा कारवाही गर्नसकिने प्रस्ताव अध्यक्ष ओलीले १५ असोजमा राख्दैछन् ।

    राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीलाई धक्का पर्ने र पार्टीको हित प्रतिकूल हुनेगरी कसैले कुनै काम गर्न गराउन नहुनेमा जोड गरेका छन् ।

    अध्यक्ष ओलीको प्रस्तावअनुसार कुनै अवस्थामा पार्टी सदस्य वा जुनसुकै कमिटीको कुनै पनि पदाधिकारी, सदस्य तथा कमिटीहरु माथि अनुशासनको कारवाही हुनसक्ने भन्दै १५बुदेँ आचारसंहिता प्रस्ताव गरेका छन् ।

    निम्त गतिविधि गरेमा यो आचारसंहिता लागु हुनेछ:

    १) पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको ।

    २) पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेका वा विपक्षीलाई सहयोग पुर्‍याएकोमा वा पार्टीविरुद्ध शत्रुवत् व्यवहार गरेको ।

    ३) पार्टी निर्णय उल्लङ्घन गरेको ।

    ४) पार्टीप्रति निष्ठा र विश्वास नरहेको ।

    ५) पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ।

    ६) पार्टी कमिटीको गोपनीयता भंग गरेको ।

    ७) पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको ।

    ८) कुनै पनि जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेको, पार्टीको उम्मेदवार बिरुद्धप्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको,

    ९) सरकार, केन्द्रीय वा प्रदेश र स्थानीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय वा निर्देशन विपरीत कार्य गरेको ।

    १०) नैतिकपतन देखिने, फौजदारी कसुर गरेका वा भ्रष्ट क्रियाकलाप गरेका वा अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रको हितविपरित काम गरेको ।

    ११) पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको ।

    १२) पदीय आचारण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको ।

    १३) छुवाछुत वा जातीय भेदभाव वा लैङ्गिक हिंसाजन्य क्रियाकलाप गरेको ।

    १४) पार्टीको विधान या नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालन गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेको ।

    १५) सार्वजनिक नैतिकता वा सदाचारको उल्लंघन गरेका वा निजको कामबाट पार्टीको साखमा प्रतिकूल असर पर्ने कुनै कार्य गरेको ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने
    १८ घण्टा अघि

  • २

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर
    २0 घण्टा अघि

  • ३

    ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड
    २0 घण्टा अघि

  • ४

    प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान
    २१ घण्टा अघि

  • ५

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड
    २२ घण्टा अघि

  • ६

    अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च
    २ दिन अघि

  • ७

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    २ दिन अघि

  • ८

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
    २ दिन अघि

  • ९

    सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
    २ दिन अघि

  • १०

    बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ४

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ५

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

    नेपाल नक्सा
    ६

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution