• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ८, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने, ‘देश उभो लाउने टोली ’

१0 घण्टा अघि
२

आनि छोइङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट

११ घण्टा अघि
३

दुई वर्षपछि डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

१२ घण्टा अघि
४

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका विषय ओझेलमा परे : शंकर पोखरेल

१२ घण्टा अघि
५

सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा

१३ घण्टा अघि
६

ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर

१३ घण्टा अघि
७

अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल

१४ घण्टा अघि
८

दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै

१४ घण्टा अघि
९

ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प

१४ घण्टा अघि
१०

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

१ दिन अघि
११

नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग

१ दिन अघि
१२

जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८० कार्तिक २, बिहिबार (३ साल अघि)

चाडपर्व विशेष सुरक्षा योजना बनाई सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने:महानिरीक्षक कुँवर

  • 3,100 Views
  • काठमाडौं,कात्तिक २  | प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताउनुभएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

    प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिनुहुँदै कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने, ‘देश उभो लाउने टोली ’
    १0 घण्टा अघि

  • २

    आनि छोइङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट
    ११ घण्टा अघि

  • ३

    दुई वर्षपछि डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा
    १२ घण्टा अघि

  • ४

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका विषय ओझेलमा परे : शंकर पोखरेल
    १२ घण्टा अघि

  • ५

    सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा
    १३ घण्टा अघि

  • ६

    ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर
    १३ घण्टा अघि

  • ७

    अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल
    १४ घण्टा अघि

  • ८

    दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै
    १४ घण्टा अघि

  • ९

    ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प
    १४ घण्टा अघि

  • १०

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ३

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ५

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ६

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution