• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

४ घण्टा अघि
२

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा

४ घण्टा अघि
३

नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

५ घण्टा अघि
४

देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

६ घण्टा अघि
५

इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’

७ घण्टा अघि
६

साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो

७ घण्टा अघि
७

कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

७ घण्टा अघि
८

‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन

८ घण्टा अघि
९

सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी

८ घण्टा अघि
१०

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह

८ घण्टा अघि
११

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, परीक्षणपछि सबै सवारीलाई प्रवेश दिइने

८ घण्टा अघि
१२

६५५ सन्धि–सम्झौतमध्ये ६०० पुनरावलोकन तथा परिमार्जनको आवश्यकता

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८० बैशाख ४, सोमबार (३ साल अघि)

बालकोट बैठक: प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

  • 4,375 Views
  • काठमाडौँ, ४ बैशाख । प्रधानन्यायधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति भएको छ । आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सभामुखसहित शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिएको जानकारी अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै सवारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।
    ज्वरो आएर आराम गरिरहेका ओलीलाई भेट्न दुई शीर्ष नेता आज बिहान बालकोट पुगेका हुन् ।

    प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत बैठकमा सहभागी थिए ।

    तीन शीर्ष नेताहरुबीचको भेटमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा छलफल गर्ने र सो विधेयक संसदमा अघि बढाउनेबारे छलफल भएको हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
    ४ घण्टा अघि

  • २

    कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा
    ४ घण्टा अघि

  • ३

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु
    ५ घण्टा अघि

  • ४

    देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
    ६ घण्टा अघि

  • ५

    इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’
    ७ घण्टा अघि

  • ६

    साउन सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो
    ७ घण्टा अघि

  • ७

    कैलालीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु
    ७ घण्टा अघि

  • ८

    ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’ औपचारिक रूपमा उद्घाटन
    ८ घण्टा अघि

  • ९

    सुनसरी तनावग्रस्त: झडपपछि पाँच क्षेत्रमा निषेधाज्ञा, अनुसन्धान जारी
    ८ घण्टा अघि

  • १०

    देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्धारा दुःख व्यक्त ,सामाजिक सद्भाव कायम राख्न आग्रह
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ५

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा
    ६

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution