• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ९, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्न कांग्रेसमा माग

१ घण्टा अघि
२

एलपी ग्यासको आयात र बिक्री बढाउन उद्योगहरूलाई निगमको आग्रह

१ घण्टा अघि
३

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै ,३५ वर्ष सम्झौता अवधि

२ घण्टा अघि
४

घरजग्गा कारोबारमा गिरावट, रजिष्ट्रेशन संख्या १.२५ प्रतिशतले घट्यो

३ घण्टा अघि
५

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री बालेनको आग्रह

३ घण्टा अघि
६

साउदी अरबको रियादमा भएको आक्रमणमा एक नेपालीसहित ११ जना घाइते

४ घण्टा अघि
७

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सालझण्डीमा सुरु

४ घण्टा अघि
८

दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

४ घण्टा अघि
९

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिट न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासमा

५ घण्टा अघि
१०

इनम सापकोटासँगको प्रकरणमा पक्राउ परेका महेश श्रेष्ठको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

५ घण्टा अघि
११

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट न्यायाधीश निरौला र पौडेलको इजलासमा

५ घण्टा अघि
१२

स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने, ‘देश उभो लाउने टोली ’

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ महिना अघि)

बाढी–पहिरोबाट पूर्वाधारमा २ खर्ब २७ अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक

  • 1,378 Views
  • काठमाडौं। पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

    पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै पुनर्निर्माणका लागि आवश्यक रकमबारे जानकारी गराएका हुन्।

    मन्त्रालयको प्रारम्भिक मूल्याङ्कनअनुसार विपद्बाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। निजी तथा सार्वजनिक गरी ७ हजार ५७० वटा निजी भवन र ४८ वटा सार्वजनिक भवनमा गरी करिब १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

    त्यस्तै, सडक सञ्जालमा करिब २० अर्ब रुपैयाँ, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुंगे पुलमा २ अर्ब ६५ करोड तथा खानेपानी र सरसफाइका संरचनामा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ।

    सचिव मैनालीले कुल क्षति करिब १.४८ अर्ब अमेरिकी डलर अर्थात् झन्डै २ खर्ब २७ अर्ब रुपैयाँ बराबर पुगेको जानकारी दिँदै क्षतिको यकिन विवरण विस्तृत मूल्याङ्कनपछि मात्र आउने बताए। उनका अनुसार विपद्बाट भएको क्षतिको ठूलो आकारले जलवायु न्यायअन्तर्गत नेपालले प्राप्त गर्ने वैदेशिक सहयोग र पुनर्निर्माणका स्रोत व्यवस्थापनका विषयमा समेत थप ध्यान दिनुपर्ने अवस्था देखाएको छ।

    मन्त्रालयले सडक तथा यातायात सम्पर्क पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ। क्षतिग्रस्त २० वटा झोलुंगे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको सचिव मैनालीले जानकारी दिए। बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको तथा धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापना गर्ने काम अघि बढिरहेको उनले बताए।

    त्रिशूली करिडोरअन्तर्गत अवरुद्ध सडक तथा पुलको पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। कनेक्टिभिटी पुनःस्थापनाका लागि आवश्यक स्थान पहिचान गरी निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको सचिव मैनालीको भनाइ छ।

    विपद्बाट घरबारविहीन भएका परिवारका लागि तत्काल करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने तयारीसमेत भइरहेको छ। दसैँअघि नै त्यस्ता अस्थायी आवास निर्माण गर्ने लक्ष्यसहित डिजाइन तथा निर्माणको तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।

    सचिव मैनालीले राहत र पुनर्निर्माणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नगरी दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार विपद्पछिको प्रारम्भिक प्रतिकार्य, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्न कांग्रेसमा माग
    १ घण्टा अघि

  • २

    एलपी ग्यासको आयात र बिक्री बढाउन उद्योगहरूलाई निगमको आग्रह
    १ घण्टा अघि

  • ३

    विराटनगर जुट मिल पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै ,३५ वर्ष सम्झौता अवधि
    २ घण्टा अघि

  • ४

    घरजग्गा कारोबारमा गिरावट, रजिष्ट्रेशन संख्या १.२५ प्रतिशतले घट्यो
    ३ घण्टा अघि

  • ५

    लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री बालेनको आग्रह
    ३ घण्टा अघि

  • ६

    साउदी अरबको रियादमा भएको आक्रमणमा एक नेपालीसहित ११ जना घाइते
    ४ घण्टा अघि

  • ७

    नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सालझण्डीमा सुरु
    ४ घण्टा अघि

  • ८

    दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ
    ४ घण्टा अघि

  • ९

    आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिट न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासमा
    ५ घण्टा अघि

  • १०

    इनम सापकोटासँगको प्रकरणमा पक्राउ परेका महेश श्रेष्ठको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ३

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ५

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution