• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ८, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने, ‘देश उभो लाउने टोली ’

४७ मिनेट अघि
२

आनि छोइङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट

२ घण्टा अघि
३

दुई वर्षपछि डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा

२ घण्टा अघि
४

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका विषय ओझेलमा परे : शंकर पोखरेल

२ घण्टा अघि
५

सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा

३ घण्टा अघि
६

ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर

४ घण्टा अघि
७

अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल

४ घण्टा अघि
८

दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै

४ घण्टा अघि
९

ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प

४ घण्टा अघि
१०

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

२२ घण्टा अघि
११

नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग

१ दिन अघि
१२

जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ महिना अघि)

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

  • 1,248 Views
  • काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा सरकारले निर्धारण गरेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

    महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताएका छन्। सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।

    यात्रु तथा मालवाहक सवारीसाधनको सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो।

    महासङ्घले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्थालाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। काठमाडौँको गोङ्गबु बसपार्कमा रहेका शाखा प्रमुख तथा कर्मचारीलाई समेत यात्रुको चाप व्यवस्थापन, टिकट वितरण र सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिइएको छ।

    महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। यात्रुसँग मर्यादित तथा नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउन र सुरक्षित यात्राको व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिइएको छ।

    ठूला सवारीसाधन सञ्चालनमा अस्थायी रोक

    दसैँको समयमा सडकमा यात्रुको चाप र सवारीसाधनको आवागमन बढ्ने भएकाले घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

    तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने उक्त प्रतिबन्ध लागू नहुने महासङ्घले जनाएको छ।

    त्यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने जनाइएको छ।

    यात्रु सहायता कक्ष र सवारी परीक्षणमा जोड

    दसैँमा यात्रुको चाप बढ्ने प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ।

    महासङ्घले पनि गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा प्रतिनिधि खटाएर यात्रु सहायता तथा समन्वयको जिम्मेवारी तोकेको जनाएको छ।

    चाडपर्वका समयमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई समेत प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।

    महासङ्घले चाडपर्वका समयमा यात्रुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन व्यवसायी, चालक, कर्मचारी तथा यात्रु सबैलाई निर्धारित नियम पालना गर्न आग्रह गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले भने, ‘देश उभो लाउने टोली ’
    ४७ मिनेट अघि

  • २

    आनि छोइङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट
    २ घण्टा अघि

  • ३

    दुई वर्षपछि डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा
    २ घण्टा अघि

  • ४

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका विषय ओझेलमा परे : शंकर पोखरेल
    २ घण्टा अघि

  • ५

    सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा
    ३ घण्टा अघि

  • ६

    ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर
    ४ घण्टा अघि

  • ७

    अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल
    ४ घण्टा अघि

  • ८

    दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै
    ४ घण्टा अघि

  • ९

    ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प
    ४ घण्टा अघि

  • १०

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ३

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ५

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution