• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ११, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य

३७ मिनेट अघि
२

लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानसहित दुई जना रिहा, शान्तिपूर्ण आन्दोलन जारी राख्ने घोषणा

१ घण्टा अघि
३

नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

५ घण्टा अघि
४

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद चर्कियो, महाअभियानका संयोजक पक्राउ

६ घण्टा अघि
५

सरकार ढाल्ने चर्चाबारे बाबुरामले भने -सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ

६ घण्टा अघि
६

चलचित्रको पटकथा लेखनदेखि निर्माणसम्म सरकारी सहयोग, २१ दिनभित्र आवेदन आह्वान

७ घण्टा अघि
७

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन वैदेशिक रोजगार विभागको निर्देशन

७ घण्टा अघि
८

कात्तिक १५ पछि मात्र धान भित्र्याउन कृषि विकास कार्यालयको आग्रह

७ घण्टा अघि
९

एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

७ घण्टा अघि
१०

एनपीएल छाडेर पाकिस्तानी टोलीमा फर्किँदै कर्णाली याक्सका फरहान

१ दिन अघि
११

एनपीएल सुरु भएको अवसरमा कांग्रेस सभापति गगन थापाले दिए शुभकामना

१ दिन अघि
१२

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार (४ महिना अघि)

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सेवा बढ्यो, अनुगमन कमजोर: १११ मध्ये १५ प्रयोगशाला मात्रै निरीक्षण

  • 2,392 Views
  • काठमाडौं । देशभरका नागरिकलाई गुणस्तरीय, विश्वसनीय र समयसापेक्ष प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सेवा विस्तार गरे पनि बिरामीको मागअनुसार सबै परीक्षण सुविधा उपलब्ध गराउन नसकेको पाइएको छ। साथै, निजी तथा अन्य प्रयोगशालाको अनुगमनसमेत अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको देखिएको छ।

    २०५० सालमा स्थापना भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि चालु आर्थिक वर्षमा रु. ४० करोड ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको थियो। सो बजेटमध्ये रु. ३२ करोड ६४ लाख १३ हजार खर्च भएको छ भने प्रयोगशालाले रु. २० करोड १५ लाख ७० हजार राजस्व आम्दानी गरेको छ।

    राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले निदानात्मक सेवालाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार पछिल्ला वर्षहरूमा प्रयोगशालाले उपलब्ध गराउने परीक्षण सेवाको दायरा विस्तार गरेको देखिन्छ।

    तथ्यांकअनुसार आ.ब २०८०/८१ मा ३२२ प्रकारका परीक्षण सेवा उपलब्ध गराइएकोमा आ.ब २०८१/ ८२ मा उक्त संख्या बढेर ३५१ पुगेको छ। परीक्षण सेवा लिने सेवाग्राहीको संख्या, परीक्षणको परिमाण तथा राजस्व संकलनमा समेत वृद्धि भएको देखिएको छ। यद्यपि, सेवाग्राहीको आवश्यकता र रोगको प्रकृतिअनुसार आवश्यक सबै परीक्षण सेवा अझै उपलब्ध हुन नसकेको महालेखा परीक्षणले औँल्याएको छ।

    प्रतिवेदनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै प्रकारका परीक्षण सेवा विस्तार गर्नुका साथै निजी क्षेत्रका प्रयोगशालाको प्रभावकारी नियमन र गुणस्तर अनुगमनमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

    यस्तै, स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका, २०७३ अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षेत्राधिकारभित्र रहेका ‘ए’ र ‘बी’ समूहका प्रयोगशालाको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने व्यवस्था छ। तर, प्रयोगशालाको कार्यक्षेत्रभित्र रहेका १११ वटा प्रयोगशालामध्ये आ.ब २०८१/ ८२ मा केवल १५ वटा प्रयोगशालाको मात्र अनुगमन गरिएको पाइएको छ।

    विवरणअनुसार ‘ए’ समूहका १७ र ‘बी’ समूहका ९४ गरी कुल १११ प्रयोगशाला सञ्चालनमा रहे पनि अधिकांश प्रयोगशाला नियमित निरीक्षण र सुपरिवेक्षणबाट बाहिर रहेका छन्। महालेखा परीक्षणले अनुगमनको दायरा विस्तार गरी निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार भएको सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ।

    प्रयोगशाला सेवाको पहुँच, गुणस्तर र नियामकीय प्रभावकारिता बढाउन सेवा विस्तारसँगै अनुगमन प्रणालीलाई पनि सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दुई लाख चार हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति, यूएई पहिलो गन्तव्य
    ३७ मिनेट अघि

  • २

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानसहित दुई जना रिहा, शान्तिपूर्ण आन्दोलन जारी राख्ने घोषणा
    १ घण्टा अघि

  • ३

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा
    ५ घण्टा अघि

  • ४

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद चर्कियो, महाअभियानका संयोजक पक्राउ
    ६ घण्टा अघि

  • ५

    सरकार ढाल्ने चर्चाबारे बाबुरामले भने -सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ
    ६ घण्टा अघि

  • ६

    चलचित्रको पटकथा लेखनदेखि निर्माणसम्म सरकारी सहयोग, २१ दिनभित्र आवेदन आह्वान
    ७ घण्टा अघि

  • ७

    पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन वैदेशिक रोजगार विभागको निर्देशन
    ७ घण्टा अघि

  • ८

    कात्तिक १५ पछि मात्र धान भित्र्याउन कृषि विकास कार्यालयको आग्रह
    ७ घण्टा अघि

  • ९

    एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै
    ७ घण्टा अघि

  • १०

    एनपीएल छाडेर पाकिस्तानी टोलीमा फर्किँदै कर्णाली याक्सका फरहान
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ६

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution