• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

१२ घण्टा अघि
२

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३ जारी, पुँजी र जोखिम व्यवस्थापनमा कडाइ

१५ घण्टा अघि
३

बीमा सर्भेयर छनोटमा स्वचालित प्रणाली लागू, कम्पनीको मनोमानी रोक्ने तयारी

१६ घण्टा अघि
४

सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा

१७ घण्टा अघि
५

पुँजी बजार सुधारबारे अर्थ समितिमा छलफल,लगानीकर्ता तथा सरोकारवालाले गरे सुधारको माग

१७ घण्टा अघि
६

एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१७ घण्टा अघि
७

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

१ दिन अघि
८

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि
९

बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी

१ दिन अघि
१०

प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल

१ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

१ दिन अघि
१२

प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी नदिएको आरोप

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (१२ घण्टा अघि)

हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

  • 585 Views
  • काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमश्री फुड्स प्रालि पोखराले उत्पादन गरेको ‘रारा’ चाउचाउको एक ब्याच न्यूनस्तरको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

    विभागले २०८३ भदौ ९ गते जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमूना प्रयोगशालामा परीक्षण गर्दा उक्त चाउचाउ न्यूनस्तरको पाइएको हो।

    विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम सम्बन्धित उत्पादकलाई सो ब्याचका सम्पूर्ण खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको हो। साथै, ऐनको सोही दफाको उपदफा (४) बमोजिम उक्त खाद्य पदार्थको बिक्री तथा वितरण नगर्न र नगराउनसमेत निर्देशन दिइएको छ।

    फिर्ता गर्न आदेश दिइएको खाद्य पदार्थ ६० ग्रामको ‘रारा’ चाउचाउ हो। यसको ब्याच नम्बर REG 01 रहेको छ। हिमश्री फुड्स प्रालि, पोखराले उत्पादन गरेको उक्त चाउचाउको उत्पादन मिति ५ फेब्रुअरी २०२६ रहेको विभागले जनाएको छ।

    उक्त उत्पादनको उपभोग्य अवधि १२ महिना अर्थात् ‘बेस्ट बिफोर’ १२ महिनाको रहेको सूचनामा उल्लेख छ। प्रयोगशाला परीक्षणबाट खाद्य पदार्थ न्यूनस्तरको पुष्टि भएपछि विभागले सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गरी बिक्री–वितरण रोक्न निर्देशन दिएको हो।

    विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा रहेको अधिकार प्रयोग गर्दै उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राखेर उक्त आदेश जारी गरेको जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश
    १२ घण्टा अघि

  • २

    धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३ जारी, पुँजी र जोखिम व्यवस्थापनमा कडाइ
    १५ घण्टा अघि

  • ३

    बीमा सर्भेयर छनोटमा स्वचालित प्रणाली लागू, कम्पनीको मनोमानी रोक्ने तयारी
    १६ घण्टा अघि

  • ४

    सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा
    १७ घण्टा अघि

  • ५

    पुँजी बजार सुधारबारे अर्थ समितिमा छलफल,लगानीकर्ता तथा सरोकारवालाले गरे सुधारको माग
    १७ घण्टा अघि

  • ६

    एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
    १७ घण्टा अघि

  • ७

    भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट
    १ दिन अघि

  • ८

    मन्त्रिपरिषद् बैठक बस्दै
    १ दिन अघि

  • ९

    बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी
    १ दिन अघि

  • १०

    प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा
    २

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    ३

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

    नेपाल नक्सा
    ४

    प्रतिकूल मौसमको सम्भावना, पर्यटकलाई सावधानी अपनाउन पर्यटन बोर्डको आग्रह

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

    नेपाल नक्सा
    ६

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution