
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव, नीति तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे