• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ७, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

४ घण्टा अघि
२

नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग

७ घण्टा अघि
३

जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन

७ घण्टा अघि
४

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान

९ घण्टा अघि
५

मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद

९ घण्टा अघि
६

दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने

९ घण्टा अघि
७

करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन

९ घण्टा अघि
८

दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित

१0 घण्टा अघि
९

भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्

१0 घण्टा अघि
१०

भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत

१0 घण्टा अघि
११

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

१0 घण्टा अघि
१२

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ महिना अघि)

कांग्रेसको १५औँ महाधिवेशन : २५ समूहबाट एकसाथ मतगणना, केही पदको गणना सम्पन्न

  • 1,040 Views
  • काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न पद तथा समावेशी समूहअन्तर्गतका उम्मेदवारको मतगणना एकसाथ अघि बढाइएको छ।
    कांग्रेसको १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणनालाई व्यवस्थित, पारदर्शी र छिटो सम्पन्न गर्न २५ वटा समूह परिचालन गरिएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विभिन्न पदको मतगणना समानान्तर रूपमा सञ्चालन भइरहेको जानकारी दिए।
    उनका अनुसार हालसम्म दुई समूहअन्तर्गतका पदको मतगणना सम्पन्न भएको छ भने चार समूहको गणना जारी छ। बाँकी छ समूहको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
    निर्वाचन समितिले जनसम्पर्कतर्फ दुई महिला र पाँच खुलासहित सात जना केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको जनाएको छ। त्यस्तै, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना पनि पूरा भएको छ।
    हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न वर्ग, समुदाय, भूगोल तथा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्धारण गरिएका समावेशी समूहअन्तर्गतका पदको गणनालाई समेत प्राथमिकता दिइएको छ।
    त्यसैगरी, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना जारी छ। प्रदेशगत प्रतिनिधित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मतगणना पनि अघि बढाइएको छ।
    युवा प्रतिनिधित्वका लागि छुट्याइएको ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणनासमेत भइरहेको निर्वाचन समितिले जनाएको छ।
    यसैबीच, दलित समूहअन्तर्गत सहमहामन्त्री, खुला तथा महिला केन्द्रीय सदस्य र मधेसी दलित केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन बाँकी छ। अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि बाँकी रहेको छ।
    त्यस्तै, मधेसी समूहअन्तर्गत सहमहामन्त्री, खुला तथा महिला केन्द्रीय सदस्य र खस–आर्य समूहअन्तर्गत सहमहामन्त्री, खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना गर्ने तयारी भइरहेको छ।
    पेसागत समूहबाट प्रतिनिधित्व गर्ने खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना पनि आगामी चरणमा अघि बढाइने निर्वाचन समितिले जनाएको छ।
    निर्वाचन समितिका अनुसार बाँकी समूहको मतगणना क्रमशः सुरु गर्दै सबै पदको परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। मतगणनाको सम्पूर्ण प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने समितिको भनाइ छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता
    ४ घण्टा अघि

  • २

    नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग
    ७ घण्टा अघि

  • ३

    जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन
    ७ घण्टा अघि

  • ४

    क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान
    ९ घण्टा अघि

  • ५

    मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद
    ९ घण्टा अघि

  • ६

    दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने
    ९ घण्टा अघि

  • ७

    करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन
    ९ घण्टा अघि

  • ८

    दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित
    १0 घण्टा अघि

  • ९

    भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्
    १0 घण्टा अघि

  • १०

    भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ४

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ५

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ६

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution