• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर २, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता

१२ घण्टा अघि
२

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

१२ घण्टा अघि
३

कार्यालयमा नियमित हाजिर नभएको भन्दै पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

१३ घण्टा अघि
४

त्रिभुवन विमानस्थलबाट १.८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

१३ घण्टा अघि
५

फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, आयोजना अझै ५० प्रतिशत मात्रै पूरा

१३ घण्टा अघि
६

भारत भ्रमणमा प्रधानमन्त्रीसँग दुई मन्त्री मात्रै जाने तयारीमा

१३ घण्टा अघि
७

द्रुतमार्ग सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुँदै

१४ घण्टा अघि
८

रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

१४ घण्टा अघि
९

प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

१४ घण्टा अघि
१०

सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

१४ घण्टा अघि
११

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा

१४ घण्टा अघि
१२

पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१ दिन अघि)

सूर्य नेपालदेखि नबिल बैंकसम्म, १९ विधामा उत्कृष्ट करदाता सम्मानित

  • 585 Views
  • काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई आन्तरिक राजस्व विभागले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

    मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरणमा सरकारले २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधाको संख्या बढाएर १९ पुर्‍याइएको हो।

    यस वर्ष विभिन्न व्यावसायिक क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान प्राप्त गरेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल उत्कृष्ट करदाता घोषित भएका छन्।

    त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स एन्ड फिड्स प्रालि सम्मानित भएको छ। बैंकिङ क्षेत्रबाट नबिल बैंक उत्कृष्ट करदाता बनेको छ भने स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सम्मान प्राप्त गरेको छ। पर्यटन व्यवसायमा सबैभन्दा बढी कर दाखिला गर्ने सोल्टी होटल लिमिटेड पनि सम्मानित भएको छ।

    वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाता बनेको छ। वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। त्यस्तै, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सम्मान प्राप्त गरेका छन्।

    व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह सम्मानित भएका छन्। त्यसैगरी, मूल्य अभिवृद्धि कर विवरण तथा सोअनुसारको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान पाएको छ।

    वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड उत्कृष्ट करदाता बनेको छ। विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि सम्मानित भएको छ।

    बीमा तथा वित्तीय क्षेत्रतर्फ जीवन बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएका छन्। लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ।

    सम्मान कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायतको उपस्थिति रहेको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
    १२ घण्टा अघि

  • २

    काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
    १२ घण्टा अघि

  • ३

    कार्यालयमा नियमित हाजिर नभएको भन्दै पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो
    १३ घण्टा अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट १.८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
    १३ घण्टा अघि

  • ५

    फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, आयोजना अझै ५० प्रतिशत मात्रै पूरा
    १३ घण्टा अघि

  • ६

    भारत भ्रमणमा प्रधानमन्त्रीसँग दुई मन्त्री मात्रै जाने तयारीमा
    १३ घण्टा अघि

  • ७

    द्रुतमार्ग सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुँदै
    १४ घण्टा अघि

  • ८

    रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
    १४ घण्टा अघि

  • ९

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही
    १४ घण्टा अघि

  • १०

    सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे

    नेपाल नक्सा
    २

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    ३

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ४

    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ

    नेपाल नक्सा
    ५

    सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?

    नेपाल नक्सा
    ६

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution