• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर २, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता

१२ घण्टा अघि
२

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

१३ घण्टा अघि
३

कार्यालयमा नियमित हाजिर नभएको भन्दै पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

१३ घण्टा अघि
४

त्रिभुवन विमानस्थलबाट १.८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

१३ घण्टा अघि
५

फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, आयोजना अझै ५० प्रतिशत मात्रै पूरा

१३ घण्टा अघि
६

भारत भ्रमणमा प्रधानमन्त्रीसँग दुई मन्त्री मात्रै जाने तयारीमा

१४ घण्टा अघि
७

द्रुतमार्ग सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुँदै

१४ घण्टा अघि
८

रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

१४ घण्टा अघि
९

प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

१४ घण्टा अघि
१०

सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

१४ घण्टा अघि
११

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा

१५ घण्टा अघि
१२

पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

१५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१ दिन अघि)

कम्प्लायन्स कन्फ्रेन्स नेपाल २०२६ (युके संस्करण)’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

  • 481 Views
  • काठमाडौं — द अफिसियल रिप्रेजेन्टेटिभ (The Official Representative) को आयोजनामा ‘कम्प्लायन्स कन्फ्रेन्स नेपाल २०२६ (युके संस्करण)’ (Compliance Conference Nepal 2026 – UK Edition) आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।

    संयुक्त अधिराज्य (युके) को उच्च शिक्षा क्षेत्रमा विद्यमान नियामक मापदण्ड, विद्यार्थी भर्ना प्रक्रियाको विश्वसनीयता तथा संस्थागत अनुपालन (Compliance) का विषयमा बृहत् छलफल गर्ने उद्देश्यले आयोजित उक्त सेमिनारमा शिक्षा क्षेत्रका अगुवा, कानुनी परामर्शदाता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था द अफिसियल रिप्रेजेन्टेटिभका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. दिपक खड्काले सहभागीहरूलाई स्वागत गर्दै सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्नुभयो।

    उहाँले नेपाली शैक्षिक परामर्शदाता संस्थाहरूले अन्तर्राष्ट्रिय कम्प्लायन्स मापदण्डबारे अद्यावधिक रहनु अपरिहार्य रहेको बताउनुभयो। पारदर्शी परामर्श र नियामक निर्देशनहरूको कडाइका साथ पालनाले मात्र विद्यार्थीको शैक्षिक भविष्य सुरक्षित हुने र विश्वबजारमा नेपालको विश्वसनीयता कायम रहने उहाँको भनाइ थियो।

    युकेको कानुनी तथा नियामक पक्षबारे जानकारी दिँदै रिमार्केबल ल कन्सल्टेन्सी लिमिटेड (युके) का संस्थापक प्रबन्ध निर्देशक मिस्टर पिटर डी. येटन (Mr. Peter D. Yetton) ले युके भिसा तथा इमिग्रेसन (UKVI) को संरचना र स्पोन्सर लाइसेन्स व्यवस्थापनबारे गहन प्रस्तुति दिनुभएको थियो।

    संस्थागत कम्प्लायन्स कायम राख्न शैक्षिक परामर्श साझेदारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले भिसा अस्वीकृति (Refusal) न्यूनीकरण गर्न र विश्वविद्यालयसँगको साझेदारी जोगाइराख्न कागजातको सूक्ष्म प्रमाणीकरण, वास्तविक विद्यार्थीको मूल्याङ्कन (Genuine Student Assessment) र पूर्व-जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    त्यसैगरी, विश्वविद्यालयको दृष्टिकोण प्रस्तुत गर्दै युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनकी पार्टनर रिलेसन्स एन्ड ग्रोथकी कार्यकारी निर्देशक सुश्री विधि मिस्त्री (Ms. Vidhi Mistry) ले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाका सन्दर्भमा बेलायती विश्वविद्यालयहरूको बदलिँदो अपेक्षाबारे चर्चा गर्नुभयो।

    विद्यार्थीको शैक्षिक सफलता र निरन्तरता सुनिश्चित गर्न नैतिक भर्ना अभ्यास, सही प्रस्थान-पूर्व तयारी (Pre-departure preparation) तथा बेलायती उच्च शैक्षिक संस्था र आधिकारिक नेपाली प्रतिनिधिहरूबीच दीर्घकालीन रणनीतिक सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

    सम्मेलनका विभिन्न सत्रहरूमा सहभागीहरूले परिवर्तित बेलायती अध्यागमन नीति र विश्वविद्यालयको अडिट मापदण्डअनुरूप स्थानीय परामर्श सेवालाई कसरी परिष्कृत गर्ने भन्ने विषयमा छलफल गरेका थिए। अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्र र रणनीतिक नेटवर्किङसँगै समापन भएको यस सम्मेलनले युके अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि पारदर्शिता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
    १२ घण्टा अघि

  • २

    काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
    १३ घण्टा अघि

  • ३

    कार्यालयमा नियमित हाजिर नभएको भन्दै पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो
    १३ घण्टा अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट १.८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
    १३ घण्टा अघि

  • ५

    फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, आयोजना अझै ५० प्रतिशत मात्रै पूरा
    १३ घण्टा अघि

  • ६

    भारत भ्रमणमा प्रधानमन्त्रीसँग दुई मन्त्री मात्रै जाने तयारीमा
    १४ घण्टा अघि

  • ७

    द्रुतमार्ग सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुँदै
    १४ घण्टा अघि

  • ८

    रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
    १४ घण्टा अघि

  • ९

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही
    १४ घण्टा अघि

  • १०

    सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे

    नेपाल नक्सा
    २

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    ३

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ४

    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ

    नेपाल नक्सा
    ५

    सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?

    नेपाल नक्सा
    ६

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution