
काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र डा। मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्।
उनीहरूको विवाह समारोहमा रास्वपाका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे