• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

१४ घण्टा अघि
२

काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन

१७ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

१७ घण्टा अघि
४

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

१७ घण्टा अघि
५

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१८ घण्टा अघि
६

जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ

१८ घण्टा अघि
७

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

१८ घण्टा अघि
८

भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’

१९ घण्टा अघि
९

२४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग

१९ घण्टा अघि
१०

आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै

१९ घण्टा अघि
११

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

१९ घण्टा अघि
१२

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक २४, बुधबार (४ साल अघि)

जनगणना कस्ले सञ्चालन गदैछ? जनगणनामा धेरै सोधिएका केहि सामान्य प्रश्नहरू

Population of Nepal census

  • 7,694 Views
  • राष्ट्रिय जनगणना २०७८ देशैभर एकै साथ सञ्चालन गरिँदैछ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचिकरण कार्य वि.सं. २०७८ साल भाद्र ३० देखि आश्विन १८ गतेसम्म (बीस दिन) र दोश्रो चरणमा मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलन कार्य वि.सं. २०७८ साल कार्तिक २५ देखि २०७८ मंसिर ९ गतेसम्म (पन्ध्र दिन) सञ्चालन गरिँदैछ । दोश्रो चरणमानै प्रत्येक वडावाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरीय विवरण संकलन गरिंदैछ ।

    जनगणना भन्नाले देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यसरी सङ्कलन भएको तथ्याङ्क प्रशोधन, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई समेत जनाउँछ ।

    जनगणना कस्ले सञ्चालन गदैछ?

    नेपाल सरकारको मिति २०७६ श्रावण ६ गतेको राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम नेपाल सरकार, राष्ट्रिय योजना आयोग अन्तर्गतको आधिकारिक निकाय केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सञ्चालन गर्दैछ ।

    मेरो गणना मेरो सहभागिता भनेको के हो?

    राष्ट्रिय जनगणना नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको नेतृत्वमा सञ्चालन हुने भएतापनि सबै व्यक्ति, समुदाय तथा संस्थाको पूर्ण सहभागिता बिना यसलाई पूर्णरुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्भव छैन । यस नाराको मुल आसय जनगणनालाई मेरो गणना हो भन्ने भावना जागृत गराई आफ्नो गणनाको सुनिश्चतता गराउने हो । तसर्थ हामी सबैले स्वःस्फुर्तरुपमा आफ्नो विवरण टिपाउने र छिमेकी, साथीभाई, नातागोताका व्यक्तिलाई पनि जनगणनामा भाग लिई सही विवरण दिन आह्वान गरी सहभागिता जनाउन सकिन्छ भनिएको हो।

    अक्कस वसोबास भन्नाले कस्तो बसोबासलाई जनाउँ?

    अक्सर बसोबास भन्नाले व्यक्ति धेरैजसो वा प्रायगरी बस्ने ठाउँलाई बुझ्नु पर्दछ । कुनै व्यक्तिको अक्सर बसोबास निजको आफ्नै स्थायी घर भएको ठाउँ वा अस्थायी रुपमा बसोबास गरेको ठाउँ वा अन्य व्यक्तिको घरमा पनि हुनसक्दछ । राष्ट्रिय जनगणना २०७८ मा व्यक्तिको गणना अक्सर बसोबास गरेको स्थानबाट गरिन्छ । साथै कुनै व्यक्ति दुई वा सोभन्दा बढी ठाउँमा बसोबास गर्ने गरेका रहेछन् भने निज सबैभन्दा वढी समय जहाँ बस्छन् त्यही स्थानलाई अक्सर बसोबासको स्थान मानिन्छ ।

    जनगणनाबाट के कस्ता तथ्थाङ्क उपलब्ध हुन्छन?

    नेपालको कुन कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन्, मानिसहरू के कस्ता पेशा ब्यवसाय गर्छन्, रोजगारीको अवस्था कस्तो छ, विभिन्न स्थानमा कुन कुन जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू के कति संख्यामा छरिएर रहेका छन्, तिनीहरूको शिक्षा र साक्षरताको अवस्था कस्तो छ, बसाइँसराईको अवस्था कस्तो छ, जन्म तथा मृत्युको अवस्था कस्तो छ, कति मानिस शारीरिक वा मानसिकरूपमा अपाङ्गता भएका व्यक्ति छन्, कति व्यक्ति विदेश गएका छन्, जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुन्छ ।

    जनगणना के मेरो विवरण गोप्य रहन्छ?

    जनगणनामा संकलित सबै विवरण गोप्य रहन्छ । तपाईले दिएको विवरणको तथ्याङ्क ऐन, २०१५ र यसबमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ। जनगणनाबाट प्राप्त तथ्याङ्कहरु व्यक्तिगतरुपमा नभई सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ। अर्थात कुनै व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गर्ने जानकारीलाई प्रकाशन गरिदैन। राष्ट्रिय जनगणनामा संकलन गरिने विवरणहरू कुनै पनि कर प्रयोजन तथा अन्य कानूनी प्रमाणको रूपमा प्रयोग गर्न मिल्दैन ।तपाईले दिएको विवरण जनगणनामा खटिने सबै कर्मचारीहरुले संरक्षण र गोप्य राख्ने सपथ खाएका हुन्छन्। यस विपरित काम गरेमा निजहरुलाई प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना गरिन्छ।

    जनगणना कार्यलाई विभिन्न सघंसस्थाले कसरी सहयोग गर्ने?

    जनगणना कार्यमा स्वसाझेदारीको भावना बमोजिम विभिन्न संघसंस्थाहरूले आफ्नो कार्यालय परिसरमा केन्द्रीय तथ्याङ्क विभागले डिजाइन गरेका जनगणना ब्यानर, पोस्टर तथा स्टिकर स्वःस्फुर्त रूपमा राख्ने, केन्द्रीय तथ्याङ्क विभागले तयार गरेका प्रचार प्रसारका सामग्री वितरणमा सहयोग गर्ने, जनगणना कार्यालयहरूले अनुरोध गरेको अवस्थामा तालिम हल, कम्प्युटर, प्रोजेक्टर जस्ता सामाग्री उपलब्ध गराउने, संघसंस्थाको लेटर प्याडमा जनगणनाको नारा तथा लोगो राख्ने, जनगणनामा खटिएर आउने गणक तथा सुपरिवेक्षकहरूलार्इ सही विवरण उपलब्ध गराउनका लागि आफ्ना सदस्य एवं कर्मचारीहरूलार्इ अनुरोध गर्ने जस्ता अमूल्य सहयोग गर्न सक्दछन् ।

    जनगणना के मैले सवै प्रश्नको उत्तर दिनु पर्दछ?

    तथ्यांक ऐन, २०१५ तथा राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम जनगणनामा सोधिने सबै प्रश्नको अनिवार्य जवाफ दिनु सबै उत्तरदाताको दायित्व र कर्तव्य हुने उल्लेख गरिएको छ। तसर्थ जनगणनामा सोधिएका सबै प्रश्नहरुको एक एक जवाफ दिनु पर्दछ।

     

  • Census Nepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
    १४ घण्टा अघि

  • २

    काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन
    १७ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
    १७ घण्टा अघि

  • ४

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
    १७ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने
    १८ घण्टा अघि

  • ६

    जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ
    १८ घण्टा अघि

  • ७

    मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
    १८ घण्टा अघि

  • ८

    भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’
    १९ घण्टा अघि

  • ९

    २४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग
    १९ घण्टा अघि

  • १०

    आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

    नेपाल नक्सा
    ५

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

    नेपाल नक्सा
    ६

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution