• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ७, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

११ घण्टा अघि
२

नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग

१३ घण्टा अघि
३

जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन

१४ घण्टा अघि
४

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान

१५ घण्टा अघि
५

मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद

१५ घण्टा अघि
६

दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने

१५ घण्टा अघि
७

करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन

१६ घण्टा अघि
८

दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित

१६ घण्टा अघि
९

भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्

१६ घण्टा अघि
१०

भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत

१७ घण्टा अघि
११

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

१७ घण्टा अघि
१२

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ पौष १०, आईतबार (३ साल अघि)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न

  • 6,451 Views
  • काठमाडौँ,  पुस १०। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले हालसालै आफ्नो सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ।

    बन्दिपुरको बन्दीपुर माउन्टेन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष उपेन्द्र देव ढकालले गर्नुभएको थियो। इक्यानका केन्द्रिय कार्यवाहक अध्यक्ष देवीदाश भट्टराईको प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो।

    शुभकामना मन्तव्यका क्रममा इक्यान केन्द्रिय तृतीय उपाध्यक्ष कृष्ण हरी केसीले ललितपुर इक्यान सँगको सामीप्यता यस इन्डस्ट्रीमा आफू रहेदेखी निकट रहेको र भविष्यमा पनि निरन्तर रहने कुरा जानकारी गराउँदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।

    कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय सदस्य रत्न भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा सम्बोधन गर्ने क्रममा इक्यान ललितपुर शाखाका पुर्व अध्यक्ष प्रकाश महत र निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले शाखाको उतरोत्तर प्रगतिकालागी सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भयो। इक्यानका केन्द्रिय सचिव वासुदेव दाहाललेे आफु पहिला देखिनै ललितपुर शाखाका लागि साथ र सहयोग रहँदै आएको स्मरण गराउंदै अब पनि जारी रहने बताउनुभयो।

    कार्यक्रममा शाखाका उपाध्यक्ष अरबिन्द कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम, सभाहरुमा शाखाका सदस्यहरुको उल्लेख्य उपस्थितिका लागि इक्यानका केन्द्रिय प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो।

    उक्त कार्यक्रममा शाखाका कोषाध्यक्ष सनम महर्जनले गत वर्षको आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव विरेन्द्र बज्राचार्यले शाखाका गतिविधिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता
    ११ घण्टा अघि

  • २

    नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग
    १३ घण्टा अघि

  • ३

    जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन
    १४ घण्टा अघि

  • ४

    क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान
    १५ घण्टा अघि

  • ५

    मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद
    १५ घण्टा अघि

  • ६

    दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने
    १५ घण्टा अघि

  • ७

    करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन
    १६ घण्टा अघि

  • ८

    दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित
    १६ घण्टा अघि

  • ९

    भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्
    १६ घण्टा अघि

  • १०

    भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ४

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ५

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ६

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution