• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

१६ घण्टा अघि
२

अर्थमन्त्री वाग्ले आर्थिक सुधारका विषयमा वासिङ्टनमा

१६ घण्टा अघि
३

कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

१७ घण्टा अघि
४

चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै उपल्लो मुस्ताङमा

१७ घण्टा अघि
५

कामना सेवा विकास बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट

२ दिन अघि
६

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

२ दिन अघि
७

म्यादी प्रहरीको कपडा खरिद अनियमितता अध्ययन गर्न समिति गठन

२ दिन अघि
८

विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा

२ दिन अघि
९

सरकारलाई आफ्नै कारणले नढल्न र पाँच वर्षको कार्यकाल पूरा गर्न सांसद ध्रुव राईको आग्रह

२ दिन अघि
१०

नेशनल मेडिकल कलेजमा अनियमितता भएको रहबर अन्सारीको आरोप, छानबिन गर्न माग

२ दिन अघि
११

अर्थतन्त्र सुधारका लागि महासंघले सरकारलाई दियो १० बुँदे सुझाव

२ दिन अघि
१२

प्रधानमन्त्री बालेनका सल्लाहकारको विवरण सार्वजनिक,कस्ले कति पाउँछन् सेवा-सुविधा

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१७ घण्टा अघि)

कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

  • 923 Views
  • काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान नहुने भएको छ। पार्टीले विद्युतीय मतदान मेसिन प्रयोग गर्दा पनि मतपरिणाम सार्वजनिक गर्न एक दिनभन्दा बढी समय लाग्न सक्ने देखिएपछि परम्परागत कागजी विधिबाट मतदान गराउने तयारी गरेको हो।

    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया असोज २२ र २३ गतेका लागि निर्धारण गरिएको छ।

    करिब सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने विषयमा छलफल भए पनि त्यसबाट अपेक्षित समयमै परिणाम निकाल्न कठिन हुने निष्कर्षपछि कागजी मतपत्रमार्फत मतदान गर्ने निर्णय गरिएको हो।

    मतदानका लागि काठमाडौंका तीन स्थानमा व्यवस्था मिलाउने तयारी गरिएको छ। खुलामञ्च, राष्ट्रिय सभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा मतदान केन्द्र सञ्चालन गर्ने तयारी रहेको छ।

    महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ। त्यसका लागि उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

    विद्युतीय मतदानको विकल्पमा कागजी मतपत्रबाट मतदान गर्ने भएपछि ठूलो संख्यामा प्रतिनिधिले मतदान गर्ने अवस्थालाई व्यवस्थापन गर्न मतदान केन्द्र, प्रतिनिधिको आवागमन र मतगणनाको प्रक्रियालाई व्यवस्थित बनाउने चुनौती कांग्रेससामु रहनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद
    १६ घण्टा अघि

  • २

    अर्थमन्त्री वाग्ले आर्थिक सुधारका विषयमा वासिङ्टनमा
    १६ घण्टा अघि

  • ३

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने
    १७ घण्टा अघि

  • ४

    चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै उपल्लो मुस्ताङमा
    १७ घण्टा अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट
    २ दिन अघि

  • ६

    ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
    २ दिन अघि

  • ७

    म्यादी प्रहरीको कपडा खरिद अनियमितता अध्ययन गर्न समिति गठन
    २ दिन अघि

  • ८

    विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा
    २ दिन अघि

  • ९

    सरकारलाई आफ्नै कारणले नढल्न र पाँच वर्षको कार्यकाल पूरा गर्न सांसद ध्रुव राईको आग्रह
    २ दिन अघि

  • १०

    नेशनल मेडिकल कलेजमा अनियमितता भएको रहबर अन्सारीको आरोप, छानबिन गर्न माग
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

    नेपाल नक्सा
    २

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

    नेपाल नक्सा
    ३

    सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति

    नेपाल नक्सा
    ५

    मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न

    नेपाल नक्सा
    ६

    दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution