• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २३, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

११ घण्टा अघि
२

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

१४ घण्टा अघि
३

शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली

१४ घण्टा अघि
४

उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार

१७ घण्टा अघि
५

बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

१७ घण्टा अघि
६

निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

१७ घण्टा अघि
७

दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

१७ घण्टा अघि
८

अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

१ दिन अघि
९

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने

१ दिन अघि
१०

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता

१ दिन अघि
११

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

१ दिन अघि
१२

कांग्रेस महाधिवेशन:मतदान दिउँसो १ बजेदेखि

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१४ घण्टा अघि)

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

  • 546 Views
  • काठमाडौं । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययनको शुल्क २० लाख रुपैयाँसम्म बढाउन सरकारसँग माग गरेका छन्। अस्पताल सञ्चालन, प्राध्यापकको पारिश्रमिक, चिकित्सा उपकरण तथा उपभोग्य सामग्रीको लागत बढेको तर सन् २०१९ यता शुल्क पुनरावलोकन नभएको भन्दै कलेज सञ्चालकहरूले शुल्कसँगै विद्यार्थी भर्ना सिटसमेत बढाउनुपर्ने माग अघि सारेका हुन्।

    नेपाल मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनले राजधानीमा आयोजना गरेको छलफलमा सहभागी कलेज सञ्चालकहरूले हाल निर्धारण गरिएको शुल्कबाट मेडिकल कलेज सञ्चालन गर्न कठिन भएको दाबी गरेका छन्। उनीहरूका अनुसार चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न आवश्यक जनशक्ति, पूर्वाधार, अस्पताल सेवा र आधुनिक उपकरणमा हुने खर्च बढ्दै गएको छ।

    हाल नेपालमा एमबीबीएसको कुल शिक्षण शुल्क करिब ४५ लाख रुपैयाँ र बीडीएसको २० लाख रुपैयाँ तोकिएको छ। तर, प्राध्यापकको पारिश्रमिक, अस्पताल सञ्चालन, विद्यार्थीको क्लिनिकल अभ्यास र पूर्वाधारको खर्चसमेत जोड्दा एक जना एमबीबीएस स्नातक उत्पादन गर्न ५५ देखि ६५ लाख रुपैयाँसम्म लागत लाग्ने कलेज सञ्चालकहरूको दाबी छ।

    बीडीएस अध्ययनका हकमा पनि निर्धारित २० लाख रुपैयाँ शुल्कबाहेक अभ्यासमा प्रयोग हुने उपकरण र किट खरिद गर्न विद्यार्थीले थप तीनदेखि चार लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्। शुल्क पर्याप्त नभएकै कारण आधुनिक उपकरण थप्न र शैक्षिक पूर्वाधार सुधार गर्न कठिन भएको कलेज सञ्चालकहरूको भनाइ छ।

    निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता तथा इन्टर्न भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्थाले आर्थिक भार थपिएको तर्क गरेका छन्। गत वर्ष पनि आवासीय चिकित्सकको भत्ता वृद्धि गर्ने विषयलाई लिएर कलेज सञ्चालक र चिकित्सा शिक्षा आयोगबीच छलफल भएको थियो।

    त्यसपछि आयोगको २१औँ बैठकले एमबीबीएसको विद्यार्थी सिट संख्या अघिल्लो वर्षको दुई हजार १४० बाट बढाएर दुई हजार ६३५ पुर्‍याएको थियो। त्यस्तै, एउटा कलेजमा एमबीबीएस अध्ययनका लागि निर्धारण गरिएको अधिकतम सिट सीमा १०० बाट बढाएर १३० सम्म पुर्‍याइएको थियो। यसपटक भने निजी कलेजहरूले उक्त सीमा बढाएर १५० पुर्‍याउनुपर्ने माग गरेका छन्।

    नेपाल मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष तथा विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सा शिक्षा आयोगले सन् २०२० मा प्रमाणमा आधारित शुल्क पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए पनि छ वर्ष बितिसक्दा कार्यान्वयन नभएको बताएका छन्।

    कलेज सञ्चालकहरूले नेपालबाट वार्षिक दुई हजार ३९० जना चिकित्सक विदेशिने गरेको र स्वदेशमा उत्पादन हुने चिकित्सकको संख्या विदेशिनेको तुलनामा करिब २५० जना कम रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार चिकित्सक उत्पादन बढाउन विद्यार्थी भर्ना सिट विस्तार र शिक्षण शुल्क पुनरावलोकन आवश्यक छ।

    यद्यपि, निजी मेडिकल कलेजहरूले अघि सारेका शुल्क वृद्धि र सिट विस्तारका माग कार्यान्वयनमा आउन चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित सरकारी निकायको निर्णय आवश्यक हुनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी
    ११ घण्टा अघि

  • २

    ४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क
    १४ घण्टा अघि

  • ३

    शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली
    १४ घण्टा अघि

  • ४

    उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार
    १७ घण्टा अघि

  • ५

    बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक
    १७ घण्टा अघि

  • ६

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस
    १७ घण्टा अघि

  • ७

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा
    १७ घण्टा अघि

  • ८

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल
    १ दिन अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने
    १ दिन अघि

  • १०

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

    नेपाल नक्सा
    २

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    ३

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट

    नेपाल नक्सा
    ५

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ६

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution