• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी

१२ घण्टा अघि
२

आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने

१३ घण्टा अघि
३

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार

१४ घण्टा अघि
४

अब जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट, एक महिनाभित्र सबै स्थानीय तहमा लागू हुने

१५ घण्टा अघि
५

विश्वशान्तिको कामना गर्दै लुम्बिनीमा सातदिने विशेष पूजा सुरु

१५ घण्टा अघि
६

सरकारको कार्यशैलीविरुद्ध कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

१५ घण्टा अघि
७

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

१५ घण्टा अघि
८

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र कर्णाली भिड्ने

१५ घण्टा अघि
९

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं पहिलो जितको खोजीमा

१६ घण्टा अघि
१०

चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

१ दिन अघि
११

भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

१ दिन अघि
१२

स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ माघ २०, मंगलबार (९ महिना अघि)

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

  • 7,501 Views
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ कार्यान्वयनका क्रममा विभिन्न उद्योग तथा फर्ममाथि अनुगमन गरी कारबाही गरेको छ। विभागले सोमबार मिति २०८२/१०/१९ मा काठमाडौं र भक्तपुर क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरूको अनुगमन निरीक्षण गरेको हो।

    अनुगमनका क्रममा मध्यपुर थिमी नगरपालिका–७ भक्तपुरस्थित रमेश थापा स्टोरले उपभोक्ता संरक्षण ऐनको दफा १५ बमोजिम गर्नुपर्ने कार्य नगरेको पाइएको विभागले जनाएको छ। उक्त कसुरमा ऐनको दफा ३८ (घ) अनुसार दोषी ठहर गर्दै दफा ३९ (१)(क) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

    यस्तै, काठमाडौं महानगरपालिका–७ मा सञ्चालनमा रहेको गणपती जी ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य फर्महरू नेपाल ग्याँस उद्योग प्रा.लि. (बालाजु–१६), ग्याँस एण्ड अक्सिजन ट्रेडर्स (काठमाडौं–७) र शुलभ खाद्य सप्लायर्स (काठमाडौं–११) लाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

    विभागले उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने र ऐनविपरीत गतिविधि गर्ने व्यवसायमाथि कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी
    १२ घण्टा अघि

  • २

    आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने
    १३ घण्टा अघि

  • ३

    भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार
    १४ घण्टा अघि

  • ४

    अब जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट, एक महिनाभित्र सबै स्थानीय तहमा लागू हुने
    १५ घण्टा अघि

  • ५

    विश्वशान्तिको कामना गर्दै लुम्बिनीमा सातदिने विशेष पूजा सुरु
    १५ घण्टा अघि

  • ६

    सरकारको कार्यशैलीविरुद्ध कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
    १५ घण्टा अघि

  • ७

    अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
    १५ घण्टा अघि

  • ८

    एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र कर्णाली भिड्ने
    १५ घण्टा अघि

  • ९

    एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं पहिलो जितको खोजीमा
    १६ घण्टा अघि

  • १०

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा
    ५

    पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन वैदेशिक रोजगार विभागको निर्देशन

    नेपाल नक्सा
    ६

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानसहित दुई जना रिहा, शान्तिपूर्ण आन्दोलन जारी राख्ने घोषणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution