• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २०, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल

१२ घण्टा अघि
२

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

१२ घण्टा अघि
३

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ

१३ घण्टा अघि
४

धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

१५ घण्टा अघि
५

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल

१६ घण्टा अघि
६

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

१७ घण्टा अघि
७

अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव

१७ घण्टा अघि
८

त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था

१७ घण्टा अघि
९

इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल

१ दिन अघि
१०

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

१ दिन अघि
११

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

१ दिन अघि
१२

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष २९, मंगलबार (९ महिना अघि)

नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल

  • 8,970 Views
  • काठमाडौँ। नबिल बैङ्क लिमिटेडको ४१औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट प्रस्तावित उक्त लाभांश स्वीकृत गरेको हो। साधारण सभा बैङ्कका तत्कालीन अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    साधारण सभाले संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। यस निर्णयसँगै सञ्चालक समितिमा संस्थापक सेयरधनीतर्फको प्रतिनिधित्व निरन्तर रहने बैङ्कले जनाएको छ।

    यसै दिन बसेको बैङ्कको सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाण कुमार चौधरीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैङ्कबाट शपथ ग्रहण पश्चात् उनले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्ने जनाइएको छ।

    बैङ्कले निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ। उनको नेतृत्वकालमा टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैङ्किङको प्रवर्द्धन, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको स्थापना तथा मर्जर प्रक्रियालाई सफल बनाउने कार्यमा उल्लेखनीय योगदान पुगेको बैङ्कको भनाइ छ।

    चालु आर्थिक वर्ष २०८२–८३ मा नबिल बैङ्कले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजीगत आधार थप मजबुत बनाएको छ। हाल देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। साधारण सभा समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउने सेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा सम्बन्धित सबै निकायप्रति बैङ्कले आभार व्यक्त गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल
    १२ घण्टा अघि

  • २

    नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ
    १२ घण्टा अघि

  • ३

    नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ
    १३ घण्टा अघि

  • ४

    धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास
    १५ घण्टा अघि

  • ५

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल
    १६ घण्टा अघि

  • ६

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान
    १७ घण्टा अघि

  • ७

    अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव
    १७ घण्टा अघि

  • ८

    त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था
    १७ घण्टा अघि

  • ९

    इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल
    १ दिन अघि

  • १०

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ६

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution