• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु

३९ मिनेट अघि
२

प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै

१ घण्टा अघि
३

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा

१ घण्टा अघि
४

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने

१ घण्टा अघि
५

घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार

२ घण्टा अघि
६

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

२ घण्टा अघि
७

सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु

२ घण्टा अघि
८

सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

८ घण्टा अघि
९

मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

१९ घण्टा अघि
१०

६६ स्थानीय तहका भूमिहीनलाई जग्गाका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान

२२ घण्टा अघि
११

शुक्लाफाँटा निकुञ्जमा हराएका महिलाहरू सुरक्षित रूपमा आए परिवारको सम्पर्कमा

२३ घण्टा अघि
१२

चार प्रकारका चाउचाउ बजारबाट तत्काल फिर्ता लिन विभागको आदेश, बिक्री–वितरणमा नगर्न/नगराउन हुन आदेश जारी

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)

युवा तथा बालबालिकाको विषयसम्बन्धी छलफल सम्पन्न

  • 4,911 Views
  • काठमाडौं, ५ असोज । लोकतन्त्रमा युवा तथा बालबालिकाको विषयसम्बन्धी छलफल भएको छ ।राजधानीमा भएको एक कार्यक्रममा नेपालको लोकतन्त्रमा युवा तथा बालबालिकाको सरोकारका विषयहरु माथि छलफल भएको थियो ।कार्यक्रम सेभ द चिल्ड्रेन इन्टरनेसनल नेपाल, रेस्टलेस डभलप्मेन्ट, कन्सोर्टियम नेपाल, आयोन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ, एकाउन्टेविलिटि ल्याबको संयुक्त आयोजनामा भएको हो ।

    सन २०२१ डिसेम्बर ९ र १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले ९८ वटा राष्ट्रहरुको उपस्थितिमा लोकतन्त्र सम्मेलनको आयोजना गरेका थिए ।लोकतन्त्रको सुदृढिकरणको लागि नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटा विषयहरुमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । ति प्रतिवद्धताको आधारमा बालबालिका र युवासम्बन्धी विषयमा उक्त प्रतिवद्धताहरुको कार्यान्वयनको लागि सुझाव संकलन गरिएको थियो ।कार्यक्रममा सरकारी निकाय, दातृ निकाय, नागरिक समाज र युवा तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।छलफलमा सुचनाको हक, युवा तथा बाल सहभागिता, जलवायु परिवर्तन, सिमान्तकृत वर्गको अधिकार, यौनिक अल्पसंख्यक समुदायका सवाल र अधिकारका विषयहरुमा गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्को तर्फबाट प्रस्तुुति गरिएको थियो । सरकारलेसबै किसिमको सम्मेलन तथा कार्यक्रममा युवा तथा बालबालिबालाई प्रतिनिधिको रुपमा समन्वय गर्नुपर्ने प्रस्तुतिकरणको निश्कर्श रहेको थियो । बोल्ने क्रममा परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुषालले जलवायु परिवर्तन र वातावरण संरक्षणमाका मुद्दाहरूको लागि सचेत गराउने, वकालत र लबिङ गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो । अन्त्यमा प्रस्तोताले प्रादेशिक र संघीय तहमा जलवायु परिवर्तन सम्बन्धी बजेट कोडिङ सुरु गर्न पहल गरिने पनि बताउनुभयो ।

    कार्यक्रममा दातृ निकायबाट बोल्दै, प्रस्तोताले औपचारिकताका लागि मात्र नभई बालबालिका र युवाहरुको सहभागिता सार्थक हुनुपर्ने बताए ।जलवायु परिवर्तन र वातावरण संरक्षणमा बालबालिका र युवाको भूमिकाका लागि बाल वा युवा वर्गमा प्रत्यक्ष रूपमा लगानी गर्नुपर्ने वहाँले उल्लेख गर्नुभयो । बालबालिका र युवाहरूलाई जलवायु परिवर्तन र वातावरणको सही ज्ञानका साथ सहयोग गर्नुपर्ने वहाँको भनाई थियो । अन्तमा, प्रस्तोताले युवा र बालबालिकाका लागि वित्तीय क्षेत्र विस्तार गर्न सरकारलाई अन्तर्राष्ट्रिय साझेदारको रूपमा सहयोग गर्ने उल्लेख गरे ।

    नागरिक समाजको तर्फबाट

    बोल्दै, गैर सरकारि संस्था महासंघ नेपालका महासचिव अर्जुन भट्टराईले नागरिक समाजका प्रतिनिधिहरूले निर्णय प्रक्रियामा बालबालिका र युवाहरूको सहभागिताका लागि बैठक र परामर्शबाट परियोजना डिजाइन गर्दा सुरुमा युवा र बालबालिकाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । नागरिक समाजको कनर्यसमितिमा बालबालिका र युवाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता हुनुपर्ने वहाँको भनाई थियो । कार्यक्रमा विभिन्न क्षेत्रहरुको प्रतिनिधित्वहुनेगरि ४० जना सहभागिहरुको उपस्थिति रहेको थियो ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु
    ३९ मिनेट अघि

  • २

    प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै
    १ घण्टा अघि

  • ३

    असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा
    १ घण्टा अघि

  • ४

    अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने
    १ घण्टा अघि

  • ५

    घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार
    २ घण्टा अघि

  • ६

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै
    २ घण्टा अघि

  • ७

    सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु
    २ घण्टा अघि

  • ८

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन
    ८ घण्टा अघि

  • ९

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग
    १९ घण्टा अघि

  • १०

    ६६ स्थानीय तहका भूमिहीनलाई जग्गाका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    २

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

    नेपाल नक्सा
    ३

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

    नेपाल नक्सा
    ४

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

    नेपाल नक्सा
    ५

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

    नेपाल नक्सा
    ६

    श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution