• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त

२0 मिनेट अघि
२

पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग

२१ मिनेट अघि
३

नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स

३३ मिनेट अघि
४

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

३५ मिनेट अघि
५

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने

५२ मिनेट अघि
६

ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित

१ घण्टा अघि
७

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

१८ घण्टा अघि
८

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

१९ घण्टा अघि
९

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

२0 घण्टा अघि
१०

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

२१ घण्टा अघि
११

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

२१ घण्टा अघि
१२

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८० भाद्र ११, सोमबार (३ साल अघि)

धनगढीमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु

  • 4,066 Views
  • काठमाडौं, ११ भाद्र । कैलालीको धनगढीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

    मृतक चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए । डाक्टरको सुझाव बमोजिम सोही दिन दिउसो शल्यक्रियाका लागि बिरामीलाई शल्यक्रिया कक्षमा पठाइएको र एक घण्टापछि डाक्टरले शल्यक्रिया सफल भएको बताएका थिए । तर बिरामीले पेट दुखेको बताएपछि उनको स्वास्थ्यस्थितिबारे नर्सलाई नभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन् ।

    डाक्टरले पथ्यरी निकाल्दा भित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भएको र बिरामीलाई बचाउन दोस्रो शल्यक्रिया गरेर मृगौला झिक्नुपर्ने बताएपछि आफन्तले मञ्जुरी दिएको बताएका छन् ।

    तर दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बिरामी चौधरी होसमा नै नआएको भन्दै अस्पतालको लापरबाहीले उनको ज्यान गएको हो आफन्तको आरोप छ ।

    श्रोतका अनुसार अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारको टोलीले चौधरीको शल्यक्रिया गरेका थिए । उनले बायाँ मृगौलाको पत्थरी झिक्ने क्रममा नसा काट्न पुग्दा अत्याधिक रक्तश्राव भएको र त्यसपछि मृगौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको श्रोतले जनाएके छ । दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तले बताएका छन् ।

    उनीहरुले शल्यक्रिया सफल भयो भनेर डाक्टरहरुले झुट बोलेको र अस्ततालको लापरबाहीले चौधरीको ज्यान गएकाले अर्काको ज्यानमाथि खेलवाड गर्नेलाई कारबाही हुनुपर्ने भन्दै विरोध गरिरहेका छन् ।

    आफन्त लगायतले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकका आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएकाले सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका जनाइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त
    २0 मिनेट अघि

  • २

    पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग
    २१ मिनेट अघि

  • ३

    नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स
    ३३ मिनेट अघि

  • ४

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
    ३५ मिनेट अघि

  • ५

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने
    ५२ मिनेट अघि

  • ६

    ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित
    १ घण्टा अघि

  • ७

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    १८ घण्टा अघि

  • ८

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    १९ घण्टा अघि

  • ९

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    २0 घण्टा अघि

  • १०

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ४

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ६

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution