• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

८ मिनेट अघि
२

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१९ मिनेट अघि
३

जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ

४0 मिनेट अघि
४

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

१ घण्टा अघि
५

भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’

१ घण्टा अघि
६

२४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग

१ घण्टा अघि
७

आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै

१ घण्टा अघि
८

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

२ घण्टा अघि
९

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

२२ घण्टा अघि
१०

जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह

२२ घण्टा अघि
११

सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह

२३ घण्टा अघि
१२

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ माघ २७, आईतबार (१ साल अघि)

कामना सेवा विकास बैंक र नेपाल युवा उद्यमी मञ्च-चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

  • 4,769 Views
  • चितवन,  – कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च-चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ। व्यवसायी र बैंकबीचको दूरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए भने कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, वित्तीय विज्ञ एफसिए विमन कार्की र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा व्यवसायी सूर्यभक्त अधिकारी वक्ताको रूपमा उपस्थित थिए।

    वक्ताहरूले व्यवसाय र बैंकिङ क्षेत्रबीचको अन्तरसम्बन्ध, वित्तीय पारदर्शिता, नियमनकारी निकायहरूको नीति तथा नियमहरूको प्रभाव लगायतका विषयमा प्रकाश पारेका थिए। एफसिए विमन कार्कीले व्यवसायीहरूले प्रचलित कानुन र नियमहरूको पालना नगर्ने हो भने उनीहरू आर्थिक रूपमा दबाबमा पर्ने उल्लेख गर्दै व्यवसाय सञ्चालनका क्रममा पारदर्शिता अपनाउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

    नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले कोभिड-१९ को प्रभावबाट व्यवसायहरू उठ्न नपाउँदै विभिन्न नियमनकारी निकायहरूको कडाइका कारण थप समस्या उत्पन्न भएको औंल्याउँदै साना तथा मध्यम व्यवसायीहरूको संरक्षण आवश्यक रहेको बताएका थिए।

    कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमनकारी संस्थाहरूले वित्तीय अनुशासन कडाइका साथ लागू गरेकाले व्यवसायीहरूले तत्काल कठिनाइ महसुस गरे तापनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने बताए।

    पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले कोभिड-१९ पछि होटल व्यवसायहरूमा परेको असरलाई ध्यानमा राख्दै बैंकहरूले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायहरूको कडाइ, कोभिड-१९ पश्चातको कर्जा विस्तार, पूर्वाधार निर्माणमा देखिएको ढिलाइ, युवा जनशक्तिको विदेश पलायनजस्ता कारणले उत्पादनमा गिरावट आउँदा व्यवसायहरू संकटमा परेको भन्दै नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका थिए।

    कार्यक्रमका क्रममा युवा व्यवसायी अर्जुन रानाभाट, निरञ्जन न्यौपाने, पत्रकार दिपेन्द्र अधिकारीलगायतले विभिन्न जिज्ञासा राखेका थिए, जसका उत्तर वक्ताहरूले दिएका थिए।

    नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा द्वितीय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशील पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

    कार्यक्रमको समापन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायीबीचको सहकार्यले बैंकिङ सेवा तथा उद्योग-व्यवसायको समृद्धिमा योगदान दिने भएकाले आगामी दिनहरूमा थप सहकार्य आवश्यक रहेको बताएका थिए।

  • #BankingAndBusiness #KamanaBank #NYEFChitwan #FinancialAwareness #EntrepreneurshipNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
    ८ मिनेट अघि

  • २

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने
    १९ मिनेट अघि

  • ३

    जापानमा नेपाली छात्राको हत्या आरोपमा तीन नेपाली पक्राउ
    ४0 मिनेट अघि

  • ४

    मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
    १ घण्टा अघि

  • ५

    भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’
    १ घण्टा अघि

  • ६

    २४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग
    १ घण्टा अघि

  • ७

    आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै
    १ घण्टा अघि

  • ८

    आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
    २ घण्टा अघि

  • ९

    हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते
    २२ घण्टा अघि

  • १०

    जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ५

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution