• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

१३ घण्टा अघि
२

जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह

१४ घण्टा अघि
३

सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह

१५ घण्टा अघि
४

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

१५ घण्टा अघि
५

जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग

१५ घण्टा अघि
६

वर्ल्डलिंकद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग

१५ घण्टा अघि
७

जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आङदेम्बेको माग

१६ घण्टा अघि
८

जेनजी आन्दोलनबाट पाठ सिक्न बालेनलाई सुशीला कार्कीको आग्रह

१६ घण्टा अघि
९

देश र जनताको सुख–समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा

१७ घण्टा अघि
१०

इजरायलमा १ हजार ४६४ नेपाली सहायक कामदारका लागि आवेदन खुल्यो

१७ घण्टा अघि
११

जेनजी आन्दोलनको एक वर्ष: परिवर्तनको खोजीमा उठेको युवा आवाज

१७ घण्टा अघि
१२

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ ३०, सोमबार (१ साल अघि)

१९ औं वर्ष प्रवेशमा सिटी एक्सप्रेसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • 4,368 Views
  • काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो स्थापनाको १८ औं वर्ष पूरा गरी १९ औं वर्ष प्रवेशको अवसरमा विविध सामाजिक तथा संस्थागत गतिविधिमार्फत वार्षिकोत्सव मनाएको छ। कम्पनीले आइतबार राजधानीको कमलादीस्थित केन्द्रीय कार्यालय परिसरमा “रक्तदान जीवनदान – हामी सबैको योगदान” भन्ने मूल नारासहित रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

    उक्त कार्यक्रम कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो, जसमा संस्थाका कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको विशेष उपस्थिति रहेको थियो। उनले आफ्नै उपस्थितिबाट कार्यक्रमलाई थप उत्साहजनक बनाएको आयोजकले जनाएको छ।

    उक्त अवसरमा सिटी एक्सप्रेसले वर्षभर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेर उनीहरूको योगदानको कदर गरेको छ। संस्थाले यस्ता प्रोत्साहन कार्यक्रमले कर्मचारीहरूको मनोबल वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

    नेपाल रेमिटेन्स क्षेत्रमा दुई दशक नजिकको अनुभव बोकेको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हालै डिजिटल प्रविधिको उपयोग गर्दै ‘सिटी पे वालेट’ नामक अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले प्राप्त गरेको रेमिटेन्स रकमलाई मोबाइल एपमार्फत सहज रुपमा भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।

    सिटी एक्सप्रेसले विगत १८ वर्षदेखि देश–विदेशमा सुरक्षित, छिटो र भरपर्दो विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले रेमिटेन्स क्षेत्रको सुदृढीकरणमा आफ्नो योगदान निरन्तर जारी राख्ने र आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते
    १३ घण्टा अघि

  • २

    जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह
    १४ घण्टा अघि

  • ३

    सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह
    १५ घण्टा अघि

  • ४

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना
    १५ घण्टा अघि

  • ५

    जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग
    १५ घण्टा अघि

  • ६

    वर्ल्डलिंकद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग
    १५ घण्टा अघि

  • ७

    जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आङदेम्बेको माग
    १६ घण्टा अघि

  • ८

    जेनजी आन्दोलनबाट पाठ सिक्न बालेनलाई सुशीला कार्कीको आग्रह
    १६ घण्टा अघि

  • ९

    देश र जनताको सुख–समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा
    १७ घण्टा अघि

  • १०

    इजरायलमा १ हजार ४६४ नेपाली सहायक कामदारका लागि आवेदन खुल्यो
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ४

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution