• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ८, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा

२४ मिनेट अघि
२

ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर

५४ मिनेट अघि
३

अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल

१ घण्टा अघि
४

दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै

१ घण्टा अघि
५

ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प

१ घण्टा अघि
६

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

१८ घण्टा अघि
७

नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग

२१ घण्टा अघि
८

जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन

२१ घण्टा अघि
९

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान

२३ घण्टा अघि
१०

मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद

२३ घण्टा अघि
११

दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने

२३ घण्टा अघि
१२

करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष ८, मंगलबार (११ महिना अघि)

नेपाल–कतार मित्रताको प्रतीकः एक जोडी हात्ती कतारलाई औपचारिक हस्तान्तरण

  • 4,563 Views
  • काठमाडौं । नेपाल सरकारले मैत्रीपूर्ण कूटनीतिक सम्बन्धको प्रतीकस्वरूप कतार राज्यलाई एक जोडी हात्ती औपचारिक रूपमा हस्तान्तरण गरेको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित विशेष समारोहका बीच उक्त हात्ती कतार सरकारलाई प्रदान गरिएको हो।

    नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण (२३–२४ अप्रिल २०२४) का अवसरमा यसबारे औपचारिक घोषणा गर्नुभएको थियो। उक्त घोषणा कतार सरकारले कूटनीतिक माध्यमबाट गरेको अनुरोधको प्रत्युत्तरस्वरूप तथा मन्त्रिपरिषद्को २०८१ कात्तिक २ गतेको निर्णयअनुसार कार्यान्वयन गरिएको हो।

    कतारलाई प्रदान गरिएका हात्तीहरू चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका हुन्। छ वर्षीय भाले हात्ती ‘खगेन्द्र प्रसाद’ र सात वर्षीया पोथी हात्ती ‘रुद्रकाली’लाई कतारको अल खोर पार्क चिडियाखानामा राखिनेछ।

    हात्ती हस्तान्तरणअघि नेपालबाट गएको प्राविधिक टोलीले अल खोर पार्क चिडियाखानाको व्यवस्थापन, आवास र हेरचाह प्रणालीको विस्तृत अध्ययन गरेको थियो। नेपालका प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार आवश्यक प्रक्रिया पूरा गरी सिटिस (CITES) अनुमति र स्वास्थ्य प्रमाणीकरणपछि कतार एयरवेजको विशेष कार्गो विमानमार्फत हात्ती दोहा पठाइएको हो।

    समारोहमा नेपाल सरकारका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, परराष्ट्र मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपालस्थित कतार दूतावास, चितवन राष्ट्रिय निकुञ्ज तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। साथै, हात्तीको हेरचाह र अनुकूलनका लागि दुई जना माहुत र एक प्राविधिकलाई एक महिनाका लागि कतार पठाइएको छ।

    नेपाल र कतारबीचको यो पहलले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, वन्यजन्तु संरक्षणमा सहकार्य बढाउने तथा नेपाली श्रमिकका लागि रोजगारीका अवसर प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सुनकोशी–मरिण आयोजना रोकिँदा मधेशको भविष्य संकटमा पर्छ : सांसद झा
    २४ मिनेट अघि

  • २

    ग्लोबल आईएमई बैंकले बेच्ने भयो रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर
    ५४ मिनेट अघि

  • ३

    अयोध्याबाट एक हजारभन्दा बढी तीर्थयात्री लिएर जनकपुर आइपुग्यो रेल
    १ घण्टा अघि

  • ४

    दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, ११ टोली भिड्दै
    १ घण्टा अघि

  • ५

    ताप्लेजुङको ओलाङचुङगोला आसपास ५.६ म्याग्निच्युडको भूकम्प
    १ घण्टा अघि

  • ६

    भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता
    १८ घण्टा अघि

  • ७

    नेपालको पूर्वाधार सुधारका लागि भारतले घोषणा गर्‍यो २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग
    २१ घण्टा अघि

  • ८

    जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे उद्घाटन
    २१ घण्टा अघि

  • ९

    क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान
    २३ घण्टा अघि

  • १०

    मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ३

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

    नेपाल नक्सा
    ५

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ६

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution